पानी जमेको खाल्डोमा डुबेर कञ्चनपुरमा एक बालकको मृत्यु

नदी किनारमा एक महिलाको शव फेला
फाइल तस्बिर

कञ्चनपुर : कञ्चनपुरमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको पुनर्वास नगरपालिका–८ कंकड बस्ने रामजस रानाका २ वर्षीय छोरा अंकित रानाको मृत्यु भएको हो।

बुधबार बिहान आफ्नै घर पछाडि रहेको खाल्डोमा जमेको पानीमा डुबेर घाइते भएका उनको पुनर्वास पोलिक्लिनिक आईबिआरडितर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार