धनगढी लेडीज जेसिजको नयाँ कार्य समिति चयन, अध्यक्षमा जोशी

धनगढी लेडीज जेसिजको नयाँ कार्य समिति चयन, अध्यक्षमा जोशी
प्रकाशित : :

धनगढी : धनगढी लेडीज जेसिजको वर्ष २०२१ को अध्यक्षमा धर्मा जोशी चयन भएकी छिन् । शनिवार वर्ष २०२० की अध्यक्ष लक्ष्मी चन्द्र शाहीको अध्यक्षतामा बहुमत सदस्यको उपस्थितिमा जोशी अध्यक्षमा चयन हुनुभएको हो ।

धनगढी स्थिति इमेज होटेलमा भएको साधारण सभा बाट वर्ष २०२१ का लागी अध्यक्षमा धर्मा जोशी, महासचिव स्वेता थापा, कानुनी सल्लाहकार पुनम अवस्थी, कोषाध्यक्षमा पवित्रा धिक्तपाण्डेय, कार्यकारी उपाध्यक्ष प्रिया खड्का र बसन्ती ऐर (बोहरा) चयन भएका छन् ।

यस्तै, उपाध्यक्षमा कुन्ता भट्ट, संगिता शाह, सरिता पन्त र मेलीना क्षेत्री चयन भएका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट