नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा बैतडीका भट्ट चयन

नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा बैतडीका भट्ट चयन
प्रकाशित : :

धनगढी : एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन्। आज बसेको संसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतकमा चयन गर्ने निर्णय गरेको हो।

भट्ट बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।  यस्तै आजको बैठकले १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान गर्न समेत निर्देशन दिएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट