धनगढी : सुदूरपश्चिममा सर्बाधिक रक्तदान गर्ने रक्तदाता दीपक उपाध्यायलाई सम्मान गरको छ ।
नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवसको अवसरमा रक्तदाता दीपक उपाध्यायलाई सम्मान गरेको हो।
तीन-तीन महिनामा रक्तदान गर्ने गरेका उपाध्यायलाई सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले स्थापना दिवसको अवसरमा कदर पत्र सहित सम्मान गरेका हुन् ।
१०२ पटक रक्तदान गरेका पत्रकार उपाध्याय ईकागजका सुदूरपश्चिम प्रतिनिधि हुन् ।