SKIP THIS

S.P.A  Collage

सुदूरका सर्वाधिक रक्तदाता दीपक सम्मानित

सुदूरका सर्वाधिक रक्तदाता दीपक सम्मानित

धनगढी : सुदूरपश्चिममा सर्बाधिक रक्तदान गर्ने रक्तदाता दीपक उपाध्यायलाई सम्मान गरको छ । 

नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवसको अवसरमा रक्तदाता दीपक उपाध्यायलाई सम्मान गरेको हो।

तीन-तीन महिनामा रक्तदान गर्ने गरेका उपाध्यायलाई सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले स्थापना दिवसको अवसरमा कदर पत्र सहित सम्मान गरेका हुन् ।

१०२ पटक रक्तदान गरेका पत्रकार उपाध्याय ईकागजका सुदूरपश्चिम प्रतिनिधि हुन् ।   

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार