धनगढी : धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ । एक सूचना जारी गर्दै अस्पतालले ३ जना नवौँ, १ जना आठौँ र १ जना सातौँ तहका गरी ५ जना कर्मचारी माग गरेको हो ।
इच्छुक व्यक्तिलाई सात दिन भित्र दरखास्त पेस गर्न आग्रह गरिएको छ ।
सूचना :