स्वस्तिक अस्पतालले माग्यो विभिन्न पदमा १० जना विशेषज्ञ कर्मचारी 

स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटि हस्पिटल प्रा.लि.
प्रकाशित : :

धनगढी : धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि.ले विभिन्न पदमा १० जना विशेषज्ञ कर्मचारी माग गरेको छ । अस्पतालले बुधवार पहिलो पटक सार्वजनिक सूचना आह्वान गर्दै उक्त सङ्ख्यामा कर्मचारी माग गरेको हो । 

यस्तो छ अस्पतालले जारी गरेको कर्मचारी आवश्यकता सम्बन्धी सूचना :

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट