धनगढी स्थित सेती प्रादेशिक अस्पतालले माग्यो ५ जना कर्मचारी

धनगढी स्थित सेती प्रादेशिक अस्पताल
सेती प्रादेशिक अस्पताल

धनगढी : धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ । एक सूचना जारी गर्दै अस्पतालले ३ जना नवौँ, १ जना आठौँ र १ जना सातौँ तहका गरी ५ जना कर्मचारी माग गरेको हो ।

इच्छुक व्यक्तिलाई सात दिन भित्र दरखास्त पेस गर्न आग्रह गरिएको छ ।

सूचना :

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार