कतीसम्मको शोषण छ आफनाको धमाका छ
आफनानहुनेको यती धेरै हाहाकार विलौना छ ।
जूनजोगीआएनीकान नै चिरेर आएका छन ।
आफनाको माला भिरेर, भ्याकेन्सीखूलेका छन।
यमफिलगर्ने घरमा, १२ पास गर्ने सरकारी जागीरमा
बल्लबल्लअन्र्तबार्ता बोलाएकामगर्न सक्नेलाइ हटाए
अर्को यूद्ध लडन फेरी अर्को भ्याकेन्सीभर्न आसापनी हराए।
सपनाले मजाकबनाएनातावादले खूवीहरु विलाइगए ।
काममाबल्लबोलाएभनीमनमाखूसी छाएर आयो ।
आजबाबाको पसिना पूछने रुमालकिँन्न आट आयो ।
त्यहि रुमालकिन्न पैसा पूगेन हातमा घाउको दाग मेटिएन
कस्लाई के थाहा सर्टीफीकेटको सम्मानआजसम्म भेटिएन ।
आशा त रहेछजिन्दगीभोली केहि होलाभनी टारिरहे
कहाँ टिक्थे र आज नेपालबाटविदेशीभूमीमा टेकीरहे ।
परिवारको साथ छोडन बाध्यपार्ने सरकार तिमी हेरीराख्नू
आजमलाई परेको चोट तिमीले अर्को जूनीमा मै सगँ साटनू ।
प्रकाशीत यी हरप कविः सुशिला नेपालका शब्द हुन् ।