नेकपा विप्लव द्वारा जनमुक्ति साइबर सेना गठन

नेकपा विप्लव द्वारा जनमुक्ति साइबर सेना गठन
प्रकाशित : :
धनगढीः प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी  विप्लव (नेकपा) ले जनमुक्ति साइबर सेना गठन गरेको छ ।
नेकपा विप्लव बारे विभिन्न भ्रामक समाचार सम्प्रेषण भइरहेको र तिनको पर्दाफास, १० वर्षे जनयुद्ध मा घाइते अपाङ्ग हुनु भएका पूर्व जनमुक्ति सेनाहरूको सहारा बन्न लगायतका २१ आवश्यकता दर्साउँदै जनमुक्ति साइबर सेना गठन गरेको जनाएको छ ।
जसमा तत्काल २१ जना मुख्य भूमिकामा रहेका छन्, भने उक्त संगठनमा सुदूर कैलाली बाट विजय ले नेतृत्व गरिरहेको कुरा इन्चार्ज बिस्पोट मगर, संयोजक क्रिस अर्याल तथा सह-संयोजक तुफान सिंह द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्ता छन् जनमुक्ति साइबर सेना गठन गरिनुका कारण हरुः
No description available.
No description available.
No description available.

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट