८० वर्षका यी वृद्ध ३१ वर्ष यता खाइरहेका छन् ढुङ्गा

८० वर्षका यी वृद्ध ३१ वर्ष यता खाइरहेका छन् ढुङ्गा
प्रकाशित : :

तपाईले सानो बच्चाले माटो खाएको त देख्नु र सुन्नुभएको नै होला । उनीहरु परिवारको रेखदेखबाट आझेल भएलगत्तै यस्ता क्रियाकर्महरु गर्दछन् । यसका कारण उनीहरुलाई विभिन्न समस्या आउँछ । तर एक ८० वर्षीय वृद्ध हरेक दिन ढुङ्गा खान्छन् भन्दा कसले विश्वास गर्ला ? तर यो सत्य हो कि, एक ८० वर्षीय वृद्ध हरेक दिन ढाई सय ग्राम ढुङ्गा खान्छन् । यो देखेर डाक्टर पनि हैरान छन् ।

भारतको महाराष्ट्रस्थित सताराका यी वृद्ध हरेक बिहान २ सय ५० ग्राम ढुङ्गा खान्छन् । उनी ३१ वर्ष यता यसरी नै ढुङ्गा खाइरहेका छन् । उनको नाम रामभाउ बोडके रहेको छ । उनलाई कतिले त पत्थर वाला बाबा भनेर बोलाउँछन् ।

उनले एक अन्तर्वार्ताका क्रममा १९८९ मा उनी मुम्बईमा काम गर्न गएका थिए । त्यहि बेला उनलाई पेटमा समस्या हुन थाल्यो । उनले उपचार पनि गरे । तर ठीक नभएपछि उनले यसरी ढुङ्गा खान शुरु गरेका थिए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट