गोदावरीमा पिकनिक खान जानेको सँख्यामा बढोत्तरी

कैलालीको गोदावरी
प्रकाशित : :

धनगढी : कैलालीको गोदावरीमा पिकनिक खान जानेको घुइँचो लाग्न थालेको छ। त्यहाँ हिजोआज दैनिक पाँचदेखि १५-२० टोलीसम्म पिकनिक खान जाने गरेका छन्।

गेदावरीधाम, मन्दिर, प्राकृतिक सौन्दर्य, डाँडाकाँडा हेर्नका लागि त्यहाँ कैलाली-कञ्चनपुर लगायतका जिल्लाका मानिसहरु घुमघामका साथै पिकनिक खान आउनेको संख्या बढ्दै गईरहेको हो । सुदूरपश्चिम प्रदेशको राजधानी समेत तोकीएको गोदावररी क्षेत्र पछिल्लो समयमा  ‘पिकनिक स्पट’ बन्दै गएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट