एमाले नेता नारदमुनि रानालाई मातृशोक

एमाले नेता नारदमुनि रानालाई मातृशोक
प्रकाशित : :

धनगढी : पूर्वमन्त्री नारदमुनि रानालाई मातृशोक परेको छ। शुक्रबार कैलालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री रानाकी आमाको निधन भएको हो।

उनकी ८५ वर्षीया आमा सुदामा रानाको सेती अस्पतालमा उपचारको क्रममा निधन भएको रानाका स्वकीय सचिव कमलसिंह रानाले जानकारी दिए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट