सिसिएस स्कुलको आयोजनमा धनगढीमा पोस्ट एसइई खुला फुटसल प्रतियोगिता (भिडियो)

सिसिएस स्कुलको आयोजनमा धनगढीमा पोस्ट एसइई खुला फुटसल प्रतियोगिता

धनगढी : कैलालीको धनगढीमा आज बाट पोस्ट एसइई खुला फुटसल प्रतियोगिता भइरहेको छ । फ्लयाट ल्याड फुटसलमा भइरहेको खेलको आयोजना सिसिएस स्कुल धनगढीले गरेको हो ।

दुई दिन चल्ने यस प्रतियोगितामा आयोजक सहित २२ टिमको सहभागिता रहेको छ।

यो प्रतियोगिता ९ र १० गते सम्म चल्ने छ भने पहिलो चरणको खेलहरू ३० मिनेट खेलाई पहिलो चरण आज सम्पन्न भएको आयोजकले जनाएको छ।

दोस्रो चरणको खेल भोलि असार १० गत शुक्रवार हुने छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार