दार्चुलामा गठबन्धनका दिलेन्द्र प्रसाद बडू विजयी 

दिलेन्द्र प्रसाद बडु

दार्चुलामा सत्ता गठबन्धनका दिलेन्द्र प्रसाद बडू विजयी भएका छन् ।  नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गर्दै विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत खेम राज भट्टका अनुसार बडूले २८ हजार ५१५मत प्राप्त गरे भने  प्रतिस्पर्धी ठगुन्नाले  २६ हजार ३८१ मत प्राप्त गरे ।  

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार