इतिहासको पन्नामा सुनौलो पंक्ति थप्दै जनकपुर बोल्टस् नेपाल प्रिमियर लिग (NPL) को पहिलो संस्करणको च्याम्पियन बन्यो। शनिवार भएको निर्णायक खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट्सले नेपाली क्रिकेटमा नयाँ युगको सुरूवात गरेको छ।

खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
You must be logged in to post a comment.