विद्यालय बन्द गर्ने शैक्षिक संगठनकाे निर्णय

विद्यालय
प्रकाशित : :

काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाभन्दा बढीको ज्यान गएपछि विभिन्न शैक्षिक संघ संस्थाहरुले दुई दिन शोक बिदा दिने निर्णय गरेका छन् ।

एनएमएका अध्यक्ष पवित्रा लिम्बु, अपेनका बद्री दाहाल, हिसानका कार्यवाहक अध्यक्ष युवराज शर्मा, नेशनल प्याब्सन अध्यक्ष सुवाष न्यौपाने र प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै, काठमाडौं तथा ललितपुर महानगर र जिल्लाले पनि विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट