ए नेता..!

ए नेता..!
प्रकाशित : :

ए नेता..!
यो चुनावी लहर..!
पीडा,आशा-निराशा,
जनताको भावना.!
हरेक चुनाव,
उपयिगिताको नियम
लागू गरिरहेझैँ लाग्छ,
उपयोगिता राम्रै हुँदासम्म सम्मान गर्छौँ।
घर-घर, गएर ढोग्छौ..!
उपयोगिता घटनासाथ अपमान गर्न थाल्छौँ।
त्यसैले,
यो नैतिक होइन.!
यसरी त तिमिले,
देश-जनता त पर राख्छौ,
आफ्नो पनि सम्मान गुमाउंछौ,
भोट र सत्ताको ब्यापार.!
अनि,
आफ्नो र आफ्नाको दुनो सोझ्याउंछौ,
सद्भाव, सम्मान त सधैँ रहनुपर्छ…!!!
शुभकामना..!!!

  • रचना : राजु चन्द

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट