गठबन्धनलाई हराउँदै बैतडीमा एमाले उम्मेदवार भण्डारी तेस्रो पटक विजयी
एउटै निर्वाचन क्षेत्र रहेको बैतडीको प्रतिनिधिसभातर्फ नेकपा एमालेका दामोदर भण्डारीले निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)[...][...]





