बझाङमा नेकपा एसका जोशी एमालेका ओन टेस्ट ऐनलाई ९९८ मतान्तरले पराजित गर्दै विजयी

भानुभक्त जोशी

धनगढी : बझाङबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी भएका छन् । जोशी २८ हजार १४३ मत ल्याउँदै विजयी भएका हुन् । 

९ सय ९८ मतान्तरले विजयी हुँदा नेकपा एमालेका ओनटेस्ट उम्मेदवार ऐन बहादुर महरले २७ हजार १४५ मत ल्याएका थिए । 

यस्तै, राप्रपाका विश्व प्रकाश जेठाराले १ हजार १९९ मत प्राप्त गरेका छन् । 

बझाङमा जम्मा ६१ हजार ५०६ मत खसेकोमा कुल सदर मत ५८ हजार ४७ रहेका छन् । भने कुल बदर मत ३ हजार ४५९ रहेका छन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार