प्यूठानमा एमालेका सूर्य थापा विजयी

सूर्य थापा

नेकपा एमाले उम्मेदवार सूर्य थापा प्रतिनिधिसभा सदस्यमा प्यूठानबाट विजयी भएका छन् । राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ मतले पछि पार्दै थापा विजयी भएका हुन् ।

थापाले ४१ हजार ११८ मत ल्याएका छन् । उनकी प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेकी छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार