अखण्ड भारतको नक्साबारे नेपाल सरकार बेखबर, परराष्ट्रमन्त्री भन्छन्- यसबारे प्रधानमन्त्रीको भ्रमणमा कुरा उठेन
काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले भारतको अखण्ड नक्साबारे आफू र नेपाल सरकारलाई जानकारी नभएको बताएका छन् । शुक्रबार भारतीय टेलिभिजन[...][...]





