४ सय ९८ जना जो नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउन पुगे ! (विवरणसहित)

काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ । बितेको २४ घन्टाभित्र कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरुमा दुई महिला र पाँच पुरुष छन् ।

बितेको २४ घन्टाभित्र काठमाडौं उपत्यकामा काठमाडौंका तीन जनाको मृत्यु पुष्टि भएको छ ।  नेपालमा संक्रमित हुनेहरुमध्ये मृत्युको प्रतिशत ०.६५ रहेको छ ।

मृतकको विवरण

१. सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया महिला । उनी १० दिनको सुत्केरी थिइन् । २ जेठमा निधन भई ३ जेठमा कोभिड १९ को संक्रमण पत्ता लागेको
२. बाँकेको नरैनापुरका २५ वर्षीय युवक । ३० वैशाखमा भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका । ४ जेठमा मृत्यु भएपछि परीक्षणबाट संक्रमण पत्ता लागेको ।
३. गुल्मीका ४१ वर्षीय शिक्षक । ५ जेठमा रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका । जन्डिस समेत भएका उनको ८ जेठको विहान निधन भएको ।
४. बाराका ७० वर्षीय वृद्ध । क्षयरोग र स्वास प्रश्वासको समस्याका कारण २ जेठमा अस्पताल भर्ना भई ४ जेठमा मृत्यु भई १२ जेठमा संक्रमण पुष्टि भएको ।
५. ललितपुर बुङमतीका ५६ वर्षीय पुरुष, १२ जेठमा किष्ट अस्पताल भर्ना भई १४ जेठमा मृत्यु भएको छ । १५ जेठमा संक्रमण पुष्टि
६. अर्घाखाँचीको भुमिका स्थान घर भएका ३५ वर्षीय पुरुष, भारतबाट फर्किदा १० जेठमा बाटोमै मृत्यु भई परीक्षणबाट कोरोना संक्रमण पुष्टि, १६ जेठमा संक्रमण पुष्टि
७. दैलेखको दुल्लु नगरपालिका खागितडाका ३५ वर्षीय पुरुष । पटांगिनी बजार दुल्लुको क्वारेन्टाइनमा ढलेर बेहास भई केही समयमा मृत्यु । स्वाब परीक्षणका क्रममा १७ जेठमा कोरोना संक्रमण पुष्टि
८. बाजुराको बुढीगंगा नगरपालिका धुरालसैनकी २ वर्षीया बालिका । बाबुआमासँगै बाजुराको धुरालसैन माविको क्वारेन्टाइनमा रहेकोमा १८ जेठको विहान मृत्यु भएको । १० जेठमा भारतबाट सपरिवार आएकी ।
९. दोलखा घर भएका ७६ वर्षीय पुरुष, १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र हेमोरेजिक स्ट्रोक भई शल्यक्रिया गरी १५ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको थियो । उपचारका क्रममा उनको २१ जेठमा टिचिङ अस्पतालमै मृत्यु भएको ।
१०. पाल्पा सिलुवाखोलाका ४५ वर्षीय पुरुष । स्थानीय क्वारेन्टाइनमा राखिएको र स्वास्थ्यमा गडबडीपछि १९ जेठमा मिसन अस्पताल पाल्पामा लगिएको थियो । उपचारका क्रममा उनको २० जेठमा मृत्यु भएको थियो । २२ जेठमा कोरोना संक्रमण पुष्टि भएको
११. सुर्खेत पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवक । ७ जेठमा भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका । परीक्षण गर्दा नेगेटिभ आएपछि २२ जेठमा घर गएकामा त्यहीं मृत्यु भएको थियो । मृत्यु भएपछि नमुना परीक्षणका क्रममा २३ जेठमा कोभिड १९ पुष्टि भएको
१२. डोल्पाका ५८ वर्षीय पुरुष । जगदुल्ला गाउँपालिका ३ घर भएका उनको २० जेठमा मृत्यु भएको । नमुना परीक्षणका लागि स्वाब संकलन गरी २२ जेठमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याइएको । २४ जेठमा कोरोना संक्रमण पुष्टि भएको
१३. कैलालीकी ५५ वर्षीया महिला । धनगढी ४ की मृगौला रोगी उनको डायलसिस गर्ने क्रममा २३ जेठमा मृत्यु भएको थियो । सेती अस्पतालमा डायलसिसका लागि आउँदा त्यही बेलामा मृत्यु भएको । २४ जेठमा कोरोना संक्रमण पत्ता लागेको
१४. स्याङ्जा वालिङ नगरपालिका घर भएका ५८ वर्षीय पुरुष । मृत्यु पछि २६ जेठमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको
१५. चितवन भरतपुर ११ का पुरुषको २७ जेठमा निधन भएको । निमोनिया संक्रमित उनको २६ जेठमा कोरोना संक्रमण पुष्टि भएको ।
१६. अर्घाखाँचीको मालारानीको क्वारेन्टाइनमा बसेका ५७ का पुरुष । १२ दिन अघि मुम्बईबाट आई क्वारेन्टाइनमा राखिएको । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराई फर्कंदा कोद्रेखोलामा २८ जेठमा मृत्यु भएकोमा २९ जेठमा पत्ता लागेको । ३० जेठमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
१७. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका घन्टाघरमा २५ वर्षीय युवकको २८ जेठमा बेवारिसी लास फेला परेकोमा पोष्टमार्टमका लागि लगिएको । स्वाब परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण भेटिएको छ । ३० जेठमा संक्रमण पत्ता लागेको र ३१ जेठमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
१८. बारा जिल्ला निजगढ नगरपालिका ६ योजनाटोल निवासी ५ वर्षीय बालकलाई ज्वरो आएपछि वीरगञ्ज अस्पताल लगिएकोमा आरडिटी गर्दा पोजेटिभ आएपछि आइशोलेशनमा राखी उपचार शुरु । स्वाब परीक्षण गर्दा ३० जेठमा कोरोना पोजेटिभ पुष्टि भएको । प्रयोगशालाको नतिजा नआउँदै ३० जेठमा मृत्यु भएको ।
१९. गुल्मीका ३६ वर्षीय पुरुष । रेसुङ्गामा आइशोलेशनमा रहेकोमा ३१ जेठमा मृत्यु भएको । भारतबाट फर्किएपछि आइशोलेशनमा रहेकोमा स्वास्थ्यमा समस्या आएको । क्यान्सर संक्रमित उनको मृत्युको जानकारी ३२ जेठमा पुष्टि गरिएको
२०. बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीइा महिला । फोक्सो, मृगौला र प्यारालाइसिलकी विरामी उनको १ असारमा आइसीयुमा मृत्यु भएको छ । ३ असारमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
२१. कैलाली, गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुष । सेती अस्पतालमा उपचाररत हुँदा मृत्यु भएको । धनगढीको नवजीवन अस्पतालमा उपचार गर्दा जेठ ३१ मा कोरोना संक्रमण पुष्टि भएपछि सेती अस्पताल सारिएको थियो । उपचारका क्रममा ३ असारको बेलुकी ७ बजेर ५२ मिनेटमा मृत्यु । स्वास्थ्य मन्त्रालयले ४ असारमा जानकारी दिएको
२२. कैलालीको लम्किचुआकी ४३ वर्षकी महिला । टाउकोमा चोट लागेपछि नेपालगञ्ज मेडिकल अस्पतालमा भर्ना गरेको । २ असारमा शल्यक्रिया गर्नुअघि नमुना संकलन गरेकोमा सोही दिन नै मृत्यु भएको ३ असारको साँझ पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयले ४ असारमा जानकारी दिएको
२३. गुल्मीका छत्रकोट गाउँपालिका ५ महेन्द्रनाडा ६९ का पुरुष प्यारालाइसिसको उपचारका लागि भारत गएकोमा जेठ २५ मा स्वदेश फर्किई होम क्वारेन्टाइनमा बसेको । ५ असार २०७७ मा घरमै मृत्यु भएको । सोही दिन नमूना संकलन गरी पठाइएको ६ असारमा कोरोना पुष्टि । ६ असारमा शव व्यवस्थापन भएको । ७ असारमा कोरोना बारे स्वास्थ्य मन्त्रालयद्वारा जानकारी
२४. दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुष । ८ असारको बेलुका सुर्खेत अस्पतालको आइशोलेशनमा मृत्यु । क्षयरोग तथा दमको बिरामी भई ३ असारमा अस्पताल भर्ना । ९ असारमा स्वास्थ्य मन्त्रालयद्घारा जानकारी
२५. स्याङ्जाको आँधीखोला घर भएका ५६ वर्षीय पुरुष किराना पसल गर्दै आएका । ज्वरो आएपछि ७ असारमा फेवा सिटी अस्पतालमा लगिएकोमा कोरोना शंका लागी उपचार गर्न नमानेपछि गण्डकी अस्पताल लगिएको । ८ असारमा कोरोना पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचारका क्रममा १० असारमा मृत्यु भएको । ११ असारमा शव व्यवस्थापन । स्वास्थ्य मन्त्रालयद्वारा ११ असारमा कोरोना पुष्टि
२६. ललितपुरको महालक्ष्मी नगरपालिका ५ का पुरुष । ५ महिना अघि मृगौला प्रत्यारोपण भएका । नर्भिक अस्पतालमा भर्ना भएका उनलाई पाटन अस्पतालमा रिफर गरिएको थियो । ११ असारको विहान मृत्यु भएको ।
२७. दाङको राप्ती अस्पताल नजिकै अचेत अवस्थामा भेटिएकी महिला । अन्दाजी ३० वर्षकी उनको उपचारका क्रममा मृत्यु भएको । ११ असारमा स्वाब संकलन गरी जाँच गर्दा १२ असारमा नतिजा पोजेटिभ आएको छ ।
२८. कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुष । चितवन मेडिकल कलेजमा उपचारका क्रममा १३ असारमा मृत्यु । फोक्साको क्यान्सको उपचार गर्दै आएका उनी भारतबाट फर्किएका । ११ असारमा कोरोना पुष्टि भएको थियो ।
२९. रौतहटका ३० वर्षीय पुरुष । १३ असारमा स्वास प्रश्वासमा कठिनाई भएपछि स्टार हस्पिटल सानेपामा उपचारका लागि पुगेपछि पाटन अस्पतालमा स्वाब परीक्षणका लागि पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको । स्वाब परीक्षणका क्रममा १४ असारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । १५ असारमै नेपाली सेनाले शव व्यवस्थापन गरेको
३०. अछाम रामरोशनका ४५ वर्षीय पुरुषको बयलपाटा अस्पतालमा १४ असारमा मृत्यु । १३ असारमा स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो । मधुमेहको विरामी उनको मृत्युपछि नमुना परीक्षण गरेपछि १६ असारमा कोरोना संक्रमण पुष्टि । १७ असारमा स्वास्थ्य मन्त्रालयबाट पुष्टि
३१. म्याग्दी जिल्ला धौगालिरी नगरपालिका ४ का ४९ दिनका शिशुको त्रिवि शिक्षण अस्पतालमा १७ असारको साँझ मृत्यु भएको । ९ असारमा शिक्षण अस्पताल भर्ना गरिएको थियो । भ्यान्टिलेटरको सहयोगमा आइसियुमा राखिएकोमा मृत्यु भएको । १८ असारमा कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी
३२. काठमाडौं नयाँ बानेश्वर बस्ने उच्च रक्तचाप र पार्किन्सनका विरामी । ८५ वर्षीय विरामी छातिको समस्यापछि अस्पताल पुगेकोमा १७ असारको साँझ मृत्यु भएको । उनको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले १९ असारमा जानकारी दिएको
३३. गोरखा पालुङटार ४४ वर्षका पुरुष । १९ असारमा निमोनिया भई गोरखा अस्पताल भर्ना भएकोमा २० असारमा मृत्यु भएको । १९ असारमा कोरोना पुष्टि भएको । १७ असारमा कतारबाट नेपाल फर्किएर पालुङटार क्वारेन्टाइनमा राखिएको । २० असारमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
३४. रुपन्देही देवदहका ७५ वर्षीय पुरुष । १४ असारमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका । क्षयरोगको उपचाररत १७ असारमा मृत्यु भएको । १८ असारमा कोरोना पुष्टि भएको । २० असारमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
३५. बाग्लुङको नसिखोला घर भएका २९ वर्षीय २१ असारमा मृत्यु । ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा राखिएका थए । भारतबाट क्षयरोगको उपचारपछि नेपाल फर्किएका । २२ असारमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
३६.. काठमाडौं वडा नं १० शंखमुलका ६० वर्षीय पुरुषको २६ असारमा निधन । फोक्सोमा पानी जमेको र मृगौला रोगका कारण १६ असारमा पाटन अस्पतालमा भर्ना भएका । असार १७ मा कोरोना संक्रमण पुष्टि भएको । २७ असारमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
३७. सिन्धुपाल्चोक पाँचपोखरी वडा नं ६ का ४५ वर्षीय पुरुष १८ असारमा क्षयरोगको उपचरका लागि पाटन अस्पताल भर्ना भएका । उपचारका क्रममा २२ असारमा कोरोना पुष्टि भएको । २५ असारमा निधन भएको । २७ असारमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
३८. गोकर्णेश्वर नगरपालिका ४ घर भएका ५४ वर्षीय पुरुषको २५ असारमा उपचारका क्रममा निधन भएको । मृगौला रोगका विरामी भई सिनामंगलस्थित नेपाल मेडिकल कलेजमा भर्ना भएकामा २१ असारमा कोरोना संक्रमण पुष्टि भएको । २७ असारमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
३९. रौतहट परुवाका ३६ वर्षीय पुरुष । कोरोना भाइरसको संक्रमणबाट बैंगलोरमा मृत्यु भएका दाजुको मृत्यु संस्कार गर्न भारत पुगेर २४ असारमा फर्किएर परुवाको क्वारेन्टाइनमा बसेका । स्वास्थ्यमा समस्या आई २९ असारमा वीरगञ्जस्थित नारायण अस्पतालको आइसीयुमा राखिएका । उनको कोभिड १९ परीक्षणका क्रममा ३० असारमा नेगेटिभ नतिजा आएको । स्वास्थ्यमा निकै समस्या आएपछि ३१ असारमा भ्यान्टिलेटरमा राखिएका । उपचारका क्रममा ३१ असारको अपरान्ह साँढे २ बजे निधन भएको पुष्टि
४०. सप्तरी राजविराज नगरपालिका १ निवासी डायबेटिज तथा मुटुको दीर्घरोगी ७३ वर्षीय पुरुष । मुटुमा स्टेन्ट दुईपटक राखिएको । ३१ असारमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमर्जेन्सीमा गएको । कोभिड १९ पुष्टि भएपछि भ्यान्टिलेटरमा राखी उपचार भएकोमा १ साउनमा उपचारका क्रममा निधन भएको । २ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
४१. ४९ वर्षीया चिनियाँ महिला । कामको सिलसिलामा पोखरामा बस्दै आएकी । २ साउनमा स्वास्थ्यमा समस्या भएपछि मणिपाल अस्पताल पोखरामा भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा समस्या भएपछि आकस्मिक रुपमा हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल लगिएको । कोरोना पुष्टि भएपछि उनलाई टिचिङ अस्पताल रिफर गरिएकोमा ७ साउनको विहान मृत्यु भएको । ७ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
४२. धनुषाको जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय पुरुष । २ साउनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा भर्ना भएको । सघन उपचारका क्रममा ६ साउनमा मृत्यु भएको । मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको । ७ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
४३. पर्साको वीरगञ्ज महानगरपालिका माइस्थानका ७० वर्षीय पुरुष । ७ साउनमा नारायणी अस्पतालमा मृत्यु । ८ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
४४. पर्साको वीरगञ्ज महानगरपालिका ११ की ८५ वर्षीया महिला । मुटुरोगी उनी निमोनिया भएपछि अस्पताल भर्ना भएकी थिइन् । ९ साउनमा मृत्यु भई स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
४५. बाराको परवानीपुरकी १७ वर्षीया किशोरी । ९ साउनमा गण्डक कोभिड अस्पतलमा निधन भएको । वीरगञ्ज हेल्थ केयरमा ८ साउनमा भर्ना भएकोमा स्वाब संकलन गर्दा ९ साउनमा कोरोना भाइरस पुष्टि भएको थियो । उनलाई पखाला लाग्ने, जीउ काप्ने र स्वास प्रश्वासमा पनि समस्या आएको थियो । १० साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
४६. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाका ६५ वर्षीय पुरुष, ११ साउन गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको । मुटु तथा मधुमेहका रोगी । १२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
४७. धनुषा सहिदनगर नगरपालिका ८ को डुमरियाका ३६ वर्षीय पुरुषको ११ साउनमा मृत्यु । ज्वरो, खोकी र स्वास प्रश्वारमा कठिनाई भई १० साउनमा जनकपुर प्रादेशिक अस्पतालमा आकस्मिक रुपमा भर्ना भएको । आइसीयुमा राखेको र धरान लैजाँदै गर्दा बाटोमा मृत्यु भएको । १२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
४८. बारा फेटा गाउँपालिका ३ का ६० वर्षी पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १२ साउनमा मृत्यु । निमोनिया, मस्तिष्कघात, मृगौलाका विरामी । १२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
४९. बझाङको बुंगल गाउँपालिका घर भएका ६५ वर्षीय पुरुष । ९ साउनमा घरमै मृत्यु भएको । मृतक भारतको बैंगलोरबाट २४ असारमा स्वदेश फर्किएका । दम रोग समेत रहेको उनको मृत्युपछि स्वाब संकलन गरी परीक्षणका क्रममा कोरोना संक्रमण पत्ता लागेको । १३ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
५०. मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुष । १४ साउनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको । ज्वरो आई समस्या भएको । भारत आवतजावत गरिहरने । कोभिड अस्पताल विराटनगरबाट धरान अस्पताल रिफर गरेको । १४ साउनमै कोभिड १९ पुष्टि भएको । १५ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
५१. पर्साको वीरगञ्जका ७० वर्षीय पुरुषको १४ साउनमा मृत्यु । मुटु तथा मृगौलाको समस्या भई ८ साउनमा नारायणी अस्पतालमा भर्ना भई उपचार भइरहेकोमा १४ साउनमा निधन भएको । १५ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
५२. पर्साको वीरगञ्जका ६८ वर्षीय पुरुषको १४ साउनमा मृत्यु । ७ साउनमा कोरोना पुष्टि भएको । मृगौलाको समस्या हुँदै आएका उनी झाडापखालाको उपचारका लागि निजी अस्पतालमा जाँच गराई १३ गते नारायणी अस्पताल पुगेको । आइसीयुमा राख्न नसकेपछि नेस्नल मेडिकल कलेजमा भर्ना भएको । १५ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
५३. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ५६ वर्षीय पुरुषको १५ साउनको राति निधन भएको । मुटुको रोगी उनको आइसियु र भेन्टिलेटरमा राखेर उपचार गरिएको । ६ साउनमा कोरोना पुष्टि भएपछि ७ साउनमा गण्डक अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको । मृत्युका समयमा अक्सिजनको कमी भएको । १६ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
५४. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय पुरुषको गण्डक अस्थायी अस्पतालमा १५ साउना निधन । ५ साउनमा निजी क्लिनिक हुँदै तराई अस्पतालमा भर्ना भएका । १३ साउनमा स्वास्थ्यमा निकै समस्या आएपछि परीक्षणका क्रममा १५ साउनमा कोरोना पुष्टि भएको । १६ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
५५. पर्सा जिल्ला वीरगञ्ज को छपकैयाका ६५ वर्षका पुरुषको १५ साउनको विहान निधन भएको । मृत्युपश्चात् दिउँसा स्वाव परीक्षण हुँदा कोरोना पुष्टि भएको । १६ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
५६. पर्सा जिल्ला वीरगञ्ज ११ घर भई थलिखेल ललितपुर बस्ने वर्ष ६५ की महिलाको पाटन अस्पतालमा १६ साउनमा मृत्यु भएको । मधुमेह तथा प्रेसरको विरामी ६ साउनमा पाटन अस्पतालमा भर्ना भएकी । ज्वरो खोकीलगायत स्वास्थ्यमा समस्या भई उपचारको लागि स्टार अस्पतालमा भर्ना भएकी उनको ६ साउनमा कोरोना पुष्टि भएपछि पाटन अस्पतालमा रेफर गरिएको । १६ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
५७. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १६ की वर्ष ६८ की वृद्धा । श्रावण १७ गते मृत्यु भएको । ज्वरो तथा श्वासप्रश्वासको समस्या आएपछि १४ साउनमा नारायणी बयोधा अस्पतालमा भर्ना भएकी । आइसियुमा राखिएकी उनको १६ साउनमा कोरोना पुष्टि भएको । मधुमेहकी रोगी उनलाई १७ साउनमा नारायणी कोभिड अस्पतालमा रिफर गर्दा बाटोमै मृत्यु भएको । १८ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
५८. मोरङका ७७ वर्षीय वृद्धको १९ साउनमा मृत्यु भएको । ज्वरो तथा स्वासप्रश्वासको समस्या भएपछि कोशी अञ्चल अस्पताल भर्ना भएका । उपचारका क्रममा निधन भएको थियो । मृतक मधुमेह तथा उच्च रक्तचापका विरामी । २० साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
५९. पर्सा जिल्लाको पोखरिया ९ घर भएकी १८ वर्षीया युवतीको १९ साउनमा मृत्यु भएको । झाडापखालाको विरामी भई नेशनल मेडिकल कलेज लाँदै गर्दा बाटोमा मृत्यु । २१ साउनमा कोरोना संक्रमण पुष्टि भएको हो । २१ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
६०. पर्सा जिल्ला वीरगञ्जका ४६ वर्षीय पुरुषको २१ साउनमा निधन भएको । मधुमेहका रोगी उनी ज्वरो तथा खोकी लागी २० साउनमा आइशोलेशनमा राखिएका । २१ साउनको विहान मृत्यु भई स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
६१. मोरङ जिल्ला रंगेली नगरपालिका ८ दरवेसाका ४५ वर्षीय पुरुषको २१ साउनमा मृत्यु । कोशी अञ्चल अस्पतालमा लगिएकोमा मृत्यु । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
६२. मोरङ विराटनगरका ४५ वर्षीय पुरुषको २१ साउनमा मृत्यु । कोशी अस्पतालमा निधन । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
६३. सर्लाही जिल्ला मलंगवा ८ की ६५ वर्षीया महिलाको २१ साउनमा सशस्त्र प्रहरी बल हलचोकस्थित अस्पतालमा निधन भएको । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
६४. धनुषा मिथिला नगरापलिका लालगढकी ७२ वर्षीया महिलाको १७ साउनमा ओम अस्पतालमा निधन । १७ गते विहान दम, मधुमेह र उक्त रक्तचापको विरामी निमोनिया भएपछि अस्पताल भर्नाभएकी । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
६५. सप्तरीको रुपनी नगरपालिकाका ४२ वर्षीय पुरुषको २१ साउनमा मृत्यु । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
६६. पर्सा वीरगञ्ज ९ को माइस्थानका ४५ वर्षीय पुरुषको साउन २२ मा पाटन अस्पतालमा निधन । मधुमेह र उच्च रक्तचापका विरामी । २३ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
६७. पर्सा वीरगञ्ज ११ श्रीपुरका ७९ वर्षीय पुरुषको २० साउनमा घरमै निधन । नमुना परीक्षण गर्दा कोरोना पुष्टि ।
६८. पर्सा वीरगञ्ज ११ को श्रीपुरका ५७ वर्षका पुरुषको २२ साउनमा निधन । मधुमेह, मुटु र उक्त रक्तचापका विरामी । २३ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
६९. सिराहा गोलबजार ञ्२ का २५ वर्षीय पुरुषको २२ साउनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन । मृगौलाका विरामी डायलसिस गरिरहेका थिए । २३ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
७०. सर्लाही वसन्तपुरका ४५ का पुरुषको २३ गते विहान पाटन अस्पतालमा निधन भएको । २३ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
७१. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका छपकैयाका ७४ वर्षीय पुरुष । २३ साउनमा गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु । मधुमेह र दमको बिरामी । २४ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
७२. मोरङ जिल्ला विराटनगर महानगरपालिकाका ५८ वर्षीय पुरुष । २३ साउनमा कोशी अस्पतालमा निधन । उक्त रक्तचापका विरामी उनी निमोनिया भई सप्तकोशी अस्पतालमा उपचार गराइरहेकोमा कोशी अस्पताल रिफर गरिएको । २४ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
७३. काठमाडौंको टोखाकी ४१ वर्षीय महिला पाटन अस्पतालमा २३ साउनमा निधन । २४ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
७४. कास्की जिल्ला पोखरा महानगरपालिका १९ का ६२ वर्षीय पुरुषको २४ साउनमा मृत्यु । मधुमेहका विरामी । २५ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
७५. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका २ की २० वर्षीया महिलाको २४ साउनमा मृत्यु । नारायणी कोभिड अस्थायी अस्पतालमा पुर्याउँदा मृत घोषित । २५ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
७६. बाके जिल्ला कोहलपुर नगरपालिका २ का ७० वर्षीय महिलाको २५ साउनमा मृत्यु । उच्च रक्तचापको विरामी । २६ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
७७. पर्साकी ४५ वर्षीया महिलाको २५ साउनमा मृत्यु । नारायणी कोभिड अस्थायी अस्पतालमा पुर्याउँदा बाटोमै मृत्यु भई अस्पतालमा मृत घोषित । २६ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
७८.काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको २६ साउनमा मेडिकेयर अस्पतालमा मृत्यु । २६ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
७९.काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका ट्याङलाफाँटका ६४ वर्षिय पुरुषको २६ साउनमा मृत्यु । उच्च रक्तचाप र निमोनियाको बिरामी उनी मेडसीटी अस्पतालमा भर्ना भएकोमा अस्पतालमै मृत्यु । २६ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
८०. धनुषा जिल्ला विहियर नगरपालिका २ का ६० वर्षीय पुरुषको २६ साउनमा मृत्यु । जनकपुर अस्पतालमा भर्ना गरिएका उनको उपचारका क्रममा मृत्यु भएको । २७ साउनमा स्वास्थ्य मन्त्रालयबाट कोरोना संक्रमणबाट मृत्यु पुष्टि
८१. धनुषा जिल्ला मिथिलाबिहारी नगरपालिका ५ का ५० वर्षीय पुरुषको २५ साउनमा मृत्यु । मृतक जनकपुर क्यान्सर अस्पतालमा कार्यरत । २७ साउनमा स्वास्थ्य मन्त्रालयबाट कोरोना संक्रमणबाट मृत्यु पुष्टि
८२. काभ्रे जिल्ला पाँचखाल नगरपालिका १ की ५० वर्षीया महिलाको २७ साउनमा मृत्यु । किष्ट मेडिकल कलेजमा स्वास्थ्यमा समस्या भएपछि भर्ना भएकी परीक्षणका क्रममा कोरोना पुष्टि भएपछि शिक्षण अस्पताल महाराजगञ्जमा रिफर गरिएको । २७ साउनमा स्वास्थ्य मन्त्रालयबाट कोरोना संक्रमणबाट मृत्यु पुष्टि
८३. सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका ४ का ८४ वर्षीय पुरुषको २२ साउनमा मृत्यु । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्थियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मृत्यु भएको । २७ साउनमा स्वास्थ्य मन्त्रालयबाट कोरोना संक्रमणबाट मृत्यु पुष्टि
८४. काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका टेकु १२ की ७८ वर्षीया महिलाको २८ साउनमा मृत्यु । किस्ट मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु । २८ साउनमा कोरोना संक्रमण बाट मृत्यु पुष्टि
८५. धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका १ का ७१ वर्षीय पुरुषको ललितपुरको मेडिसिटी अस्पतालमा २८ साउनमा मृत्यु । २८ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
८६.धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका ८ का ३८ वर्षीया महिलाको २८ साउनमा मृत्यु । २८ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
८७.धादिङ जिल्ला निलकण्ठ नगरपालिका १४ का ३२ वर्षिय पुरुष २७ साउनमा मृत्यु । ह्याम्स अस्पतालमा मृत्यु भएकोमा २८ साउनमा मृत्यु पुष्टि
८८.सप्तरी जिल्ला डाकेस्वरी नगरपालिका राजविराजका ७२ वर्षिय पुरुष २७ साउनमा मृत्यु । पाटन अस्पतालमा मृत्यु । २८ साउनमा मृत्यु पुष्टि
८९.मोरङ जिल्ला बुढिगंगा नगरपालिका गंगाचोक २ का ५५ वर्षिय पुरुष २८ साउनमा मृत्यु । विपी कोइराला प्रतिष्ठान धरान अस्पतालमा मृत्यु । २८ साउनमा मृत्यु पुष्टि
९०.कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका २ का ४२ वर्षिय पुरुष २८ साउनमा मृत्यु । बुटवल विशेष कोरोना अस्पतालमा मृत्यु । २८ साउनमा मृत्यु पुष्टि
९१. बारा जिल्ला कलैया उपमहानगरपालिकाका ७५ वर्षिय पुरुष २८ साउनमा मृत्यु । किस्ट अस्पतालमा मृत्यु । २८ साउनमा मृत्यु पुष्टि
९२. महोत्तरी जिल्ला मटियारीका ४५ वर्षीय पुरुषको २५ साउनमा मृत्यु । क्षयरोग तथा मधुमेहका विरामी । २९ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
९३. धनुषा मिथिला ढल्केबरकी ८५ वर्षीया महिलाको २८ साउनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पतालमा मृत्यु । २९ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
९४. अछामको रामारोशनका १८ वर्षीय पुरुषको २८ साउनमा पाटन अस्पताल ललितपुरमा मृत्यु । २९ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
९५. मोरङ जिल्लाको विराटनगरका ५७ वर्षीय पुरुषको २८ साउनमा कोशी प्रादेशिक अस्पतालमा मृत्यु । मधुमेह तथा उच्च रक्तचापका विरामी थिए । २९ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
९६. मोरङका पुरुष । स्वास्थ्य मन्त्रालयले ३० साउनमा मृत्यु पुष्टि गरेको
९७. सिरहाका पुरुष । स्वास्थ्य मन्त्रालयले ३० साउनमा मृत्यु पुष्टि गरेको
९८. बाराका पुरुष । स्वास्थ्य मन्त्रालयले ३० साउनमा मृत्यु पुष्टि गरेको
९९. बाराका पुरुष । स्वास्थ्य मन्त्रालयले ३० साउनमा मृत्यु पुष्टि गरेको
१००. कपिलवस्तुको मायादेवी गाउँपालिका ७ का ४० वर्षीय पुरुषको ३१ साउनमा मृत्यु । ३१ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
१०१. पर्साको वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षीय पुरुष । ३० साउनमा नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु । ३१ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
१०२. धनुषाको जनक नन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुष । २९ साउनमा मृत्यु भएको छ । ३१ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
१०३. पर्सा जिल्लाका एक पुरुष । ३२ साउनमा मृत्यु भएका । स्वास्थ्य मन्त्रालयले ३२ साउनमा पुष्टि गरेको
१०४. मोरङ जिल्लाकी एक महिला ३२ साउनमा मृत्यु भएका । स्वास्थ्य मन्त्रालयले ३२ साउनमा पुष्टि गरेको
१०५. रौतहट जिल्लाका ३२ वर्षीय पुरुष । १ भाद्रमा मृत्यु पुष्टि
१०६. मोरङका ६० वर्षीय पुरुष । १ भाद्रमा मृत्यु पुष्टि
१०७. काठमाडौंकी ५८ वर्षीय महिला । १ भाद्रमा मृत्यु पुष्टि
१०८. काभ्रेका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
१०९. नवलपरासीका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
११०. मोरङका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
१११. धनुषाका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
११२. बाँकेका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
११३. कास्कीका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
११४. तनहुँकी महिला । २ भाद्रमा मृत्यु पुष्टि
११५. काठमाडौंका पुरुष । ३ भाद्रमा मृत्यु पुष्टि
११६. बदिर्याका पुरुष । ३ भाद्रमा मृत्यु पुष्टि
११७. भक्तपुरकी महिला । ३ भाद्रमा मृत्यु पुष्टि
११८. चितवनकी महिला । ३ भाद्रमा मृत्यु पुष्टि
११९. मोरङकी महिला । ३ भाद्रमा मृत्यु पुष्टि
१२०. सुनसरीकी महिला । ३ भाद्रमा मृत्यु पुष्टि
१२१. काठमाडौंकी महिला । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
१२२. मकवानपुरका पुरुष । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
१२३. सप्तरीका पुरुष । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
१२४. पर्साकी महिला । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
१२५. पर्साका पुरुष । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
१२६. पर्साका पुरुष । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
१२७. दोलखाकी ३० वर्षीया महिलाको ५ भाद्रमा मृत्यु । २ भाद्र देखि पाटन अस्पतालमा उपचाररत । ५ भाद्रमा मृत्यु पुष्टि
१२८. सर्लाही जिल्ला मलंगवाका ४६ वर्षीय पुरुष । ३१ साउनदेखि पाटन अस्पतालमा उपचाररत उनको ५ भाद्रमा मृत्यु । ५ भाद्रमा मृत्यु पुष्टि
१२९. प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका २ का ६४ वर्षीय पुरुषको ५ भाद्रमा मृत्यु । रुपन्देही जिल्लाको बुटवलस्थित कोरोना विेशष अस्पतालमा उपचाररत थिए । साउनको अन्तिम साता भारतबाट आएका । ५ भाद्रमा मृत्यु पुष्टि
१३०. मोरङका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३१. पर्साका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३२. बाराका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३३. सप्तरीका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३४. ललितपुरका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३५. चितवनका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३६. मकवानपुरका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३७. काठमाडौंका पुरुष । ५ भाद्रमा मृत्यु पुष्टि
१३८. सुनसरीकी छ वर्षीया बालिका । ६ भाद्रमा मृत्यु पुष्टि
१३९. सुनसरीका ६७ वर्षीय पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४०. पर्साका ६१ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४१. पर्साका ५८ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४२. पर्साका ४८ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४३. बाराका ५८ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४४. सिराहाका ६८ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४५. मकवानपुरका ५६ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४६. भक्तपुरका ७३ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
१४७. झापाका ५८ वर्षीय पुरुष । ७ भाद्रमा मृत्यु पुष्टि
१४८. पर्साका ५६ वर्षीया महिला । ७ भाद्रमा मृत्यु पुष्टि
१४९. सर्लाहीका ३३ वर्षीय महिला । ७ भाद्रमा मृत्यु पुष्टि
१५०. सुनसरीका ६८ वर्षीय पुरुष । ८ भाद्रमा मृत्यु पुष्टि
१५१. पर्साका ७० वर्षीय महिला । ८ भाद्रमा मृत्यु पुष्टि
१५२. काठमाडौंका ४८ वर्षीय महिला । ८ भाद्रमा मृत्यु पुष्टि
१५३. मोरङका ६५ वर्षीय पुरुष । ८ भाद्रमा मृत्यु पुष्टि
१५४. रुपन्देहीका ३८ वर्षीय पुरुष । ८ भाद्रमा मृत्यु पुष्टि
१५५. रुपन्देहीका ३८ वर्षीय पुरुष । ८ भाद्रमा मृत्यु पुष्टि
१५६. रुपन्देहीका ५३ वर्षीय पुरुष । ८ भाद्रमा मृत्यु पुष्टि
१५७. रुपन्देहीका ५४ वर्षीय पुरुष । ८ भाद्रमा मृत्यु पुष्टि
१५८. काठमाडौंकी ७१ वर्षीया महिला । ९ भाद्रमा मृत्यु पुष्टि
१५९. सिराहाका २२ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
१६०. पर्साका ६८ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
१६१. धनुषाका ७६ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
१६२. काठमाडौंका ७४ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
१६३. काठमाडौंका ७६ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
१६४. रुपन्देहीका ५३ वर्षीय पुरुष । ९ भाद्रमा मृत्यु पुष्टि
१६५. मोरङकी ४६ वर्षीया महिला । १० भाद्रमा पुष्टि
१६६. भक्तपुरकी ५३ वर्षीया महिला । १० भाद्रमा पुष्टि
१६७. कैलालीका ४५ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१६८. कैलालीका ५० वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१६९. महोत्तरीका ६० वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१७०. महोत्तरीका ७२ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१७१. महोत्तरीका ७५ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१७२. बाँकेका ३७ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१७३. काठमाडौंका ५१ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१७४. बाराका ४१ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१७५. बाराका ४६ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१७६. ललितपुरकी ६५ वर्षीया महिला । ११ भाद्रमा पुष्टि
१७७. बाराकी २३ वर्षीया महिला । ११ भाद्रमा पुष्टि
१७८. कास्कीकी ३२ वर्षीया महिला । ११ भाद्रमा पुष्टि
१७९. रुपन्दहीकी ७० वर्षीया महिला । ११ भाद्रमा पुष्टि
१८०. बाँकेकी ७० वर्षीया महिला । ११ भाद्रमा पुष्टि
१८१. काठमाडौंका ४८ वर्षीय पुरुष । ११ भाद्रमा पुष्टि
१८२. पर्साका ६२ वर्षीय पुरुष । ११ भाद्रमा पुष्टि
१८३. कपिलवस्तुका ५० वर्षीय पुरुष । ११ भाद्रमा पुष्टि
१८४. मोरङकी ५६ वर्षीया महिला । १२ भाद्रमा पुष्टि
१८५. मोरङकी ६५ वर्षीया महिला । १२ भाद्रमा पुष्टि
१८६. भक्तपुरकी ६४ वर्षीया महिला । १२ भाद्रमा पुष्टि
१८७. मकवानपुरकी ७१ वर्षीया महिला । १२ भाद्रमा पुष्टि
१८८. उदयपुरका ५२ वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
१८९. पर्साका ७२ वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
१९०. धनुषाका ४५ वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
१९१. सिराहाका ५५ वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
१९२. झापाका ८३ वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
१९३. चितवनका ५१ वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
१९४. कास्कीका ५२ वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
१९५. रुपन्देहीका ६० वर्षीय पुरुष । १२ भाद्रमा पुष्टि
१९६. पाल्पाकी ३० वर्षीया महिला । १३ भाद्रमा पुष्टि
१९७. काठमाडौंकी ५१ वर्षीया महिला । १३ भाद्रमा पुष्टि
१९८. भक्तपुरकी ६२ वर्षीया महिला । १३ भाद्रमा पुष्टि
१९९. पर्साका ४८ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
२००. पर्साका ३९ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
२०१. सिराहाका ८४ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
२०२. गोरखाका ३८ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
२०३. कास्कीका ५८ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
२०४. काठमाडौंका ८३ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
२०५. ललितपुरका ७२ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
२०६. ललितपुरका ६१ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
२०७. भक्तपुरका ८२ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
२०८. सुनसरीकी ७४ वर्षीया महिला । १४ भाद्रमा मृत्यु पुष्टि
२०९. बाराकी ४७ वर्षीया महिला । १४ भाद्रमा मृत्यु पुष्टि
२१०. महोत्तरीकी ६२ वर्षीया महिला । १४ भाद्रमा मृत्यु पुष्टि
२११. काठमाडौंकी ७२ वर्षीया महिला । १४ भाद्रमा मृत्यु पुष्टि
२१२. सुनसरीको ६० वर्षीय पुरुष । १४ भाद्रमा मृत्यु पुष्टि
२१३. मोरङका ६२ वर्षीय पुरुष । १४ भाद्रमा मृत्यु पुष्टि
२१४. महोत्तरीका ७० वर्षीय पुरुष । १४ भाद्रमा मृत्यु पुष्टि
२१५. महोत्तरीका ३५ वर्षीय पुरुष । १४ भाद्रमा मृत्यु पुष्टि
२१६. रौतहटका ३० वर्षीय पुरुष । १४ भाद्रमा मृत्यु पुष्टि
२१७. ललितपुरका २९ वर्षीय पुरुष । १४ भाद्रमा मृत्यु पुष्टि
२१८. भक्तपुरका ६५ वर्षीय पुरुष । १४ भाद्रमा मृत्यु पुष्टि
२१९. नवलपरासीका ६२ वर्षीय पुरुष । १४ भाद्रमा मृत्यु पुष्टि
२२०. रुपन्देहीका ५७ वर्षीय पुरुष । १४ भाद्रमा मृत्यु पुष्टि
२२१. रुपन्देहीका ६७ वर्षीय पुरुष । १४ भाद्रमा मृत्यु पुष्टि
२२२. महोत्तरीका ४ वर्षीया बालिका । १५ भाद्रमा मृत्यु पुष्टि
२२३. गोरखाकी ६५ वर्षीया महिला । १५ भाद्रमा मृत्यु पुष्टि
२२४. रुपन्देहीकी ६८ वर्षीया महिला । १५ भाद्रमा मृत्यु पुष्टि
२२५. झापाका ८६ वर्षीय पुरुष । १५ भाद्रमा मृत्यु पुष्टि
२२६. रौतहटका ४० वर्षीय पुरुष । १५ भाद्रमा मृत्यु पुष्टि
२२७. चितवनका ७८ वर्षीय पुरुष । १५ भाद्रमा मृत्यु पुष्टि
२२८. भक्तपुरका ७७ वर्षीय पुरुष । १५ भाद्रमा मृत्यु पुष्टि
२२९. महोत्तरीकी ४ वर्षीया बालिका, १६ भाद्रमा मृत्यु पुष्टि
२३०. महोत्तरीका ३७ वर्षीय पुरुष, १६ भाद्रमा मृत्यु पुष्टि
२३१. सिराहाका ६५ वर्षीय पुरुष, १६ भाद्रमा मृत्यु पुष्टि
२३२. पर्साका ५३ वर्षीय पुरुष, १६ भाद्रमा मृत्यु पुष्टि
२३३. पर्साका ८० वर्षीय पुरुष, १६ भाद्रमा मृत्यु पुष्टि
२३४. पर्साका ६० वर्षीय पुरुष, १६ भाद्रमा मृत्यु पुष्टि
२३५. बाराका ६० वर्षीय पुरुष, १६ भाद्रमा मृत्यु पुष्टि
२३६. चितवनका ५२ वर्षीय पुरुष, १६ भाद्रमा मृत्यु पुष्टि
२३७. काठमाडौंका ३४ वर्षीय पुरुष, १६ भाद्रमा मृत्यु पुष्टि
२३८. काठमाडौंका ६० वर्षीय पुरुष, १६ भाद्रमा मृत्यु पुष्टि
२३९. मकवानपुरका ५८ वर्षीय पुरुष, १६ भाद्रमा मृत्यु पुष्टि
२४०. चितवनकी ५५ वर्षीया महिला, १७ भाद्रमा मृत्यु पुष्टि
२४१. चितवनकी १८ वर्षीया महिला, १७ भाद्रमा मृत्यु पुष्टि
२४२. काठमाडौंकी ८९ वर्षीया महिला, १७ भाद्रमा मृत्यु पुष्टि
२४३. ललितपुरकी ७० वर्षीया महिला, १७ भाद्रमा मृत्यु पुष्टि
२४४. तनहुँकी २० वर्षीया महिला, १७ भाद्रमा मृत्यु पुष्टि
२४५. कपिलवस्तुकी ६० वर्षीया महिला, १७ भाद्रमा मृत्यु पुष्टि
२४६. बाराका ५७ वर्षीय पुरुष, १७ भाद्रमा मृत्यु पुष्टि
२४७. चितवनका ६५ वर्षीय पुरुष, १७ भाद्रमा मृत्यु पुष्टि
२४८. भक्तपुरका ४० वर्षीय पुरुष, १७ भाद्रमा मृत्यु पुष्टि
२४९. काठमाडौंका ७० वर्षीय पुरुष, १७ भाद्रमा मृत्यु पुष्टि
२५०. काठमाडौंका ७५ वर्षीय पुरुष, १७ भाद्रमा मृत्यु पुष्टि
२५१. धादिङका ४७ वर्षीय पुरुष, १७ भाद्रमा मृत्यु पुष्टि
२५२. चितवनकी ४० वर्षीया महिला, १८ भाद्रमा मृत्यु पुष्टि
२५३. भक्तपुरकी ४० वर्षीया महिला, १८ भाद्रमा मृत्यु पुष्टि
२५४. तनहुँकी ९२ वर्षीया महिला, १८ भाद्रमा मृत्यु पुष्टि
२५५. रुपन्देहीकी ७७ वर्षीया महिला, १८ भाद्रमा मृत्यु पुष्टि
२५६. सिन्धुपाल्चोककी ७७ वर्षीया महिला, १८ भाद्रमा मृत्यु पुष्टि
२५७. रुपन्देहीकी ६५ वर्षीया महिला, १८ भाद्रमा मृत्यु पुष्टि
२५८. काठमाडौंकी ८२ वर्षीया महिला, १९ भाद्रमा मृत्यु पुष्टि
२५९. काठमाडौंकी ६७ वर्षीया महिला, १९ भाद्रमा मृत्यु पुष्टि
२६०. काठमाडौंकी २२ वर्षीया महिला, १९ भाद्रमा मृत्यु पुष्टि
२६१. चितवनकी ३५ वर्षीया महिला, १९ भाद्रमा मृत्यु पुष्टि
२६२. सप्तरीका ५५ वर्षीय पुरुष, १९ भाद्रमा मृत्यु पुष्टि
२६३. सप्तरीका ५५ वर्षीय पुरुष, १९ भाद्रमा मृत्यु पुष्टि
२६४. धनुषाका ६५ वर्षीय पुरुष, १९ भाद्रमा मृत्यु पुष्टि
२६५. कास्कीका ३१ वर्षीय पुरुष, १९ भाद्रमा मृत्यु पुष्टि
२६६. नवलपरासीका ३७ वर्षीय पुरुष, १९ भाद्रमा मृत्यु पुष्टि
२६७. प्युठानका ५८ वर्षीय पुरुष, १९ भाद्रमा मृत्यु पुष्टि
२६८. रुपन्देहीका ७८ वर्षीय पुरुष, १९ भाद्रमा मृत्यु पुष्टि
२६९. पाल्पाका ६३ वर्षीय पुरुष, १९ भाद्रमा मृत्यु पुष्टि
२७०. सुर्खेतका ४२ वर्षीय पुरुष, १९ भाद्रमा मृत्यु पुष्टि
२७१. पुरुष, १९ भाद्रमा मृत्यु पुष्टि, २० भाद्रमा मृत्यु पुष्टि
२७२. मोरङका ४३ वर्षीया महिला, २० भाद्रमा मृत्यु पुष्टि
२७३. मकवानपुरका ५२ वर्षीया महिला, २० भाद्रमा मृत्यु पुष्टि
२७४. नवलपरासीका ३७ वर्षीय महिला, २० भाद्रमा मृत्यु पुष्टि
२७५. पर्साका ७५ वर्षीय पुरुष, २० भाद्रमा मृत्यु पुष्टि
२७६. महोत्तरीका ७८ वर्षीय पुरुष, २० भाद्रमा मृत्यु पुष्टि
२७७. काठमाडौंका ४१ वर्षीय पुरुष, २० भाद्रमा मृत्यु पुष्टि
२७८. काठमाडौंका ५९ वर्षीय पुरुष, २० भाद्रमा मृत्यु पुष्टि
२७९. काठमाडौंका ६५ वर्षीय पुरुष, २० भाद्रमा मृत्यु पुष्टि
२८०. रुपन्देहीका ४० वर्षीय पुरुष, २० भाद्रमा मृत्यु पुष्टि
२८१. मोरङकी ६४ वर्षीया महिला, २१ भाद्रमा मृत्यु पुष्टि
२८२. झापाकी ४५ वर्षीया महिला, २१ भाद्रमा मृत्यु पुष्टि
२८३. मोरङका ४५ वर्षीय पुरुष, २१ भाद्रमा मृत्यु पुष्टि
२८४. पर्साका ७७ वर्षीय पुरुष, २१ भाद्रमा मृत्यु पुष्टि
२८५. धनुषाका ३५ वर्षीय पुरुष, २१ भाद्रमा मृत्यु पुष्टि
२८६. काठमाडौंका ७४ वर्षीय पुरुष, २१ भाद्रमा मृत्यु पुष्टि
२८७. काठमाडौंका ६८ वर्षीय पुरुष, २१ भाद्रमा मृत्यु पुष्टि
२८८. काठमाडौंका ८५ वर्षीय पुरुष, २१ भाद्रमा मृत्यु पुष्टि
२८९. चितवनका ७० वर्षीय पुरुष, २१ भाद्रमा मृत्यु पुष्टि
२९०. मोरङका ७६ वर्षीय पुरुष, २२ भाद्रमा मृत्यु पुष्टि
२९१. सिराहाका ८७ वर्षीय पुरुष, २२ भाद्रमा मृत्यु पुष्टि
२९२. सिराहाका ६२ वर्षीय पुरुष, २२ भाद्रमा मृत्यु पुष्टि
२९३. सर्लाहीका ३५ वर्षीय पुरुष, २२ भाद्रमा मृत्यु पुष्टि
२९४. दोलखाका ६९ वर्षीय पुरुष, २२ भाद्रमा मृत्यु पुष्टि
२९५. मकवानपुरका ३९ वर्षीय पुरुष, २२ भाद्रमा मृत्यु पुष्टि
२९६. काठमाडौंकी ३७ वर्षीया महिला, २२ भाद्रमा मृत्यु पुष्टि
२९७. काठमाडौंकी ९० वर्षीया महिला, २२ भाद्रमा मृत्यु पुष्टि
२९८. काठमाडौंकी ८३ वर्षीया महिला, २२ भाद्रमा मृत्यु पुष्टि
२९९. कास्कीकी ६३ वर्षीया महिला, २२ भाद्रमा मृत्यु पुष्टि
३००. बाँकेका ५९ वर्षीय पुरुष, २२ भाद्रमा मृत्यु पुष्टि
३०१. सुनसरीका ७० वर्षीय पुरुष, २३ भाद्रमा मृत्यु पुष्टि
३०२. पर्साका ५४ वर्षीय पुरुष, २३ भाद्रमा मृत्यु पुष्टि
३०३. पर्साका ६० वर्षीय पुरुष, २३ भाद्रमा मृत्यु पुष्टि
३०४. काठमाडौंका ८५ वर्षीय पुरुष, २३ भाद्रमा मृत्यु पुष्टि
३०५. काठमाडौंकी ८० वर्षीया महिला, २३ भाद्रमा मृत्यु पुष्टि
३०६. कपिलवस्तुका ६२ वर्षीय पुरुष, २३ भाद्रमा मृत्यु पुष्टि
३०७. काठमाडौंका ८३ वर्षीया महिला, २४ भाद्रमा मृत्यु पुष्टि
३०८. काठमाडौंका ६७ वर्षीय पुरुष, २४ भाद्रमा मृत्यु पुष्टि
३०९. कास्कीका ७३ वर्षीय महिला, २४ भाद्रमा मृत्यु पुष्टि
३१०. अर्घाखाँचीका ४२ वर्षीय पुरुष, २४ भाद्रमा मृत्यु पुष्टि
३११. बाँकेका ८० वर्षीया महिला, २४ भाद्रमा मृत्यु पुष्टि
३१२. नवलपरासीका ६४ वर्षीय पुरुष, २४ भाद्रमा मृत्यु पुष्टि
३१३. काठमाडौंकी ५५ वर्षीया महिला, २५ भाद्रमा मृत्यु पुष्टि
३१४. काठमाडौंको ५९ वर्षीय पुरुष, २५ भाद्रमा मृत्यु पुष्टि
३१५. काठमाडौंको ८३ वर्षीय पुरुष, २५ भाद्रमा मृत्यु पुष्टि
३१६. चितवनकी ६२ वर्षीय पुरुष, २५ भाद्रमा मृत्यु पुष्टि
३१७. कपिलवस्तुका २९ वर्षीय पुरुष, २५ भाद्रमा मृत्यु पुष्टि
३१८. मोरङकी ४० वर्षीया महिला, २६ भाद्रमा मृत्यु पुष्टि
३१९. महोत्तरीका ६५ वर्षीय पुरुष, २६ भाद्रमा मृत्यु पुष्टि
३२०. धनुषाका ४५ वर्षीय पुरुष, २६ भाद्रमा मृत्यु पुष्टि
३२१. काठमाडौंका ७० वर्षीय पुरुष, २६ भाद्रमा मृत्यु पुष्टि
३२२. नवलपरासीका ५५ वर्षीय पुरुष, २६ भाद्रमा मृत्यु पुष्टि
३२३. सुनसरीका ४३ वर्षीय पुरुष, २७ भाद्रमा मृत्यु पुष्टि
३२४. काठमाडौंकी ७६ वर्षीया महिला, २७ भाद्रमा मृत्यु पुष्टि
३२५. काठमाडौंका ५४ वर्षीय पुरुष, २७ भाद्रमा मृत्यु पुष्टि
३२६. काठमाडौंका ५१ वर्षीय पुरुष, २७ भाद्रमा मृत्यु पुष्टि
३२७. भक्तपुरका ७२ वर्षीय पुरुष, २७ भाद्रमा मृत्यु पुष्टि
३२८. भक्तपुरका ३८ वर्षीय पुरुष, २७ भाद्रमा मृत्यु पुष्टि
३२९. चितवनका ६१ वर्षीय पुरुष, २७ भाद्रमा मृत्यु पुष्टि
३३०. तनहुँकी ७६ वर्षीया महिला, २७ भाद्रमा मृत्यु पुष्टि
३३१. स्याङ्जाका ८५ वर्षीय पुरुष, २७ भाद्रमा मृत्यु पुष्टि
३३२. गोरखाका ४५ वर्षीय पुरुष, २७ भाद्रमा मृत्यु पुष्टि
३३३. कास्कीका ५१ वर्षीय पुरुष, २७ भाद्रमा मृत्यु पुष्टि
३३४. रुपन्देहीका ६० वर्षीय पुरुष, २७ भाद्रमा मृत्यु पुष्टि
३३५. रुपन्देहीका ४० वर्षीय पुरुष, २७ भाद्रमा मृत्यु पुष्टि
३३६. पर्साकी ७८ वर्षीया महिला, २७ भाद्रमा मृत्यु पुष्टि
३३७. मोरङका ६९ वर्षीया पुरुष, २८ भाद्रमा मृत्यु पुष्टि
३३८. काठमाडौंकी ६५ वर्षीया महिला, २८ भाद्रमा मृत्यु पुष्टि
३३९. काठमाडौंकी ६५ वर्षीया महिला, २८ भाद्रमा मृत्यु पुष्टि
३४०. काठमाडौंका ५९ वर्षीय पुरुष, २८ भाद्रमा मृत्यु पुष्टि
३४१. काठमाडौंका ७० वर्षीय पुरुष, २८ भाद्रमा मृत्यु पुष्टि
३४२. काठमाडौंका ६४ वर्षीय पुरुष, २८ भाद्रमा मृत्यु पुष्टि
३४३. काठमाडौंका ५९ वर्षीय पुरुष, २८ भाद्रमा मृत्यु पुष्टि
३४४. सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष, २८ भाद्रमा मृत्यु पुष्टि
३४५. कास्कीका ४५ वर्षीया महिला, २८ भाद्रमा मृत्यु पुष्टि
३४६. काठमाडौंकी ६१ वर्षीया महिला, २९ भाद्रमा मृत्यु पुष्टि
३४७. काठमाडौंका ७७ वर्षीय पुरुष, २९ भाद्रमा मृत्यु पुष्टि
३४८. काठमाडौंका ६२ वर्षीय पुरुष, २९ भाद्रमा मृत्यु पुष्टि
३४९. काठमाडौंका ७३ वर्षीय पुरुष, २९ भाद्रमा मृत्यु पुष्टि
३५०. काठमाडौंका ८५ वर्षीय पुरुष, २९ भाद्रमा मृत्यु पुष्टि
३५१. काठमाडौंका ७० वर्षीय पुरुष, २९ भाद्रमा मृत्यु पुष्टि
३५२. ललितपुरका ५५ वर्षीय पुरुष, २९ भाद्रमा मृत्यु पुष्टि
३५३. भक्तपुरका ७३ वर्षीय पुरुष, २९ भाद्रमा मृत्यु पुष्टि
३५४. मोरङका ४० वर्षीय पुरुष, २९ भाद्रमा मृत्यु पुष्टि
३५५. मोरङका ७० वर्षीय पुरुष, २९ भाद्रमा मृत्यु पुष्टि
३५६. रामेछापका २३ वर्षीय पुरुष, २९ भाद्रमा मृत्यु पुष्टि
३५७. गोरखाका ६३ वर्षीया महिला, २९ भाद्रमा मृत्यु पुष्टि
३५८. नवलपरासीका ६२ वर्षीया महिला, २९ भाद्रमा मृत्यु पुष्टि
३५९. पर्साकी ५५ वर्षीया महिला, २९ भाद्रमा मृत्यु पुष्टि
३६०. कपिलवस्तुकी ४७ वर्षीया महिला, २९ भाद्रमा मृत्यु पुष्टि
३६१. काठमाडौंकी ८६ वर्षीया महिला, ३० भाद्रमा मृत्यु पुष्टि
३६२. काठमाडौंका ३४ वर्षीय पुरुष, ३० भाद्रमा मृत्यु पुष्टि
३६३. काठमाडौंका ९६ वर्षीय पुरुष, ३० भाद्रमा मृत्यु पुष्टि
३६४. काठमाडौंका ६६ वर्षीय पुरुष, ३० भाद्रमा मृत्यु पुष्टि
३६५. सर्लाहीका ६४ वर्षीय पुरुष, ३० भाद्रमा मृत्यु पुष्टि
३६६. सिराहाकी ३५ वर्षीय पुरुष, ३० भाद्रमा मृत्यु पुष्टि
३६७. मकवानपुरका ६१ वर्षीय पुरुष, ३० भाद्रमा मृत्यु पुष्टि
३६८. रुपन्देहीकी ६४ वर्षीया महिला, ३० भाद्रमा मृत्यु पुष्टि
३६९. कपिलवस्तुका ५८ वर्षीय पुरुष, ३० भाद्रमा मृत्यु पुष्टि
३७०. बाराकी ५५ वर्षीया महिला, ३० भाद्रमा मृत्यु पुष्टि
३७१. बाराका ५५ वर्षीय पुरुष, ३० भाद्रमा मृत्यु पुष्टि
३७२. सुनसरीका ७० वर्षीय पुरुष, ३१ भाद्रमा मृत्यु पुष्टि
३७३. सप्तरीका ३५ वर्षीय पुरुष, ३१ भाद्रमा मृत्यु पुष्टि
३७४. बाराकी ४६ वर्षीया महिला, ३१ भाद्रमा मृत्यु पुष्टि
३७५. काभ्रेपलाञ्चोककी ५५ वर्षीया महिला, ३१ भाद्रमा मृत्यु पुष्टि
३७६. काभ्रेपलाञ्चोकका ४१ वर्षीय पुरुष, ३१ भाद्रमा मृत्यु पुष्टि
३७७. काठमाडौंकी ७१ वर्षीया महिला, ३१ भाद्रमा मृत्यु पुष्टि
३७८. काठमाडौंकी ७४ वर्षीया महिला, ३१ भाद्रमा मृत्यु पुष्टि
३७९. कास्कीका ७० वर्षीय पुरुष, ३१ भाद्रमा मृत्यु पुष्टि
३८०. मोरङकी ६४ वर्षीया महिला, १ असोजमा मृत्यु पुष्टि
३८१. काठमाडौंका ८७ वर्षीय पुरुष, १ असोजमा मृत्यु पुष्टि
३८२. चितवनका ३६ वर्षीय पुरुष, १ असोजमा मृत्यु पुष्टि
३८३. कैलालीका ५७ वर्षीय महिला, १ असोजमा मृत्यु पुष्टि
३८४. काठमाडौंकी ८५ वर्षीया महिला, २ असोजमा मृत्यु पुष्टि
३८५. काठमाडौंका ८८ वर्षीय पुरुष,२ असोजमा मृत्यु पुष्टि
३८६. भक्तपुरका ८२ वर्षीय पुरुष, २ असोजमा मृत्यु पुष्टि
३८७. ललितपुरकी ६६ वर्षीया महिला, २ असोजमा मृत्यु पुष्टि
३८८. मोरङका ६६ वर्षीय पुरुष, २ असोजमा मृत्यु पुष्टि
३८९. मोरङका ६६ वर्षीय पुरुष, २ असोजमा मृत्यु पुष्टि
३९०. नवलपरासीका ३१ वर्षीय पुरुष, २ असोजमा मृत्यु पुष्टि
३९१. मोरङकी ६५ वर्षीय महिला, ३ असोजमा मृत्यु पुष्टि
३९२. रौतहटकी ५१ वर्षीय महिला, ३ असोजमा मृत्यु पुष्टि
३९३. सर्लाहीकी ५६ वर्षीय महिला, ३ असोजमा मृत्यु पुष्टि
३९४. ललितपुरकी ७६ वर्षीया महिला, ३ असोजमा मृत्यु पुष्टि
३९५. ललितपुरकी ६८ वर्षीया महिला, ३ असोजमा मृत्यु पुष्टि
३९६. ललितपुरका ६० वर्षीय पुरुष, ३ असोजमा मृत्यु पुष्टि
३९७. काठमाडौंकी ७७ वर्षीया महिला, ३ असोजमा मृत्यु पुष्टि
३९८. काठमाडौंका ७५ वर्षीय पुरुष, ३ असोजमा मृत्यु पुष्टि
३९९. मकवानपुरकी ३७ वर्षीय महिला, ३ असोजमा मृत्यु पुष्टि
४००. रुपन्देहीका ६९ वर्षीय पुरुष, ३ असोजमा मृत्यु पुष्टि
४०१. बाँकेका ४५ वर्षीय पुरुष, ३ असोजमा मृत्यु पुष्टि
४०२. काठमाडौंकी ४० वर्षीया महिला, ४ असोजमा मृत्यु पुष्टि
४०३. काठमाडौंका ८२ वर्षीय पुरुष, ४ असोजमा मृत्यु पुष्टि
४०४. काठमाडौंकी ६० वर्षीया महिला, ४ असोजमा मृत्यु पुष्टि
४०५. काठमाडौंकी ७५ वर्षीया महिला, ४ असोजमा मृत्यु पुष्टि
४०६. ललितपुरकी ७५ वर्षीया महिला, ४ असोजमा मृत्यु पुष्टि
४०७. भक्तपुरकी ७२ वर्षीया महिला, ४ असोजमा मृत्यु पुष्टि
४०८. चितवनका ८० वर्षीय पुरुष, ४ असोजमा मृत्यु पुष्टि
४०९. धनुषाका ७६ वर्षीय पुरुष, ४ असोजमा मृत्यु पुष्टि
४१०. रुपन्देहीका ६७ वर्षीय पुरुष, ४ असोजमा मृत्यु पुष्टि
४११. पाल्पाकी ४० वर्षीया महिला, ४ असोजमा मृत्यु पुष्टि
४१२. भक्तपुरका ८४ वर्षीय पुरुष, ५ असोजमा मृत्यु पुष्टि
४१३. भक्तपुरका ६२ वर्षीय पुरुष, ५ असोजमा मृत्यु पुष्टि
४१४. काठमाडौंका ५८ वर्षीय पुरुष, ५ असोजमा मृत्यु पुष्टि
४१५. काठमाडौंका ७३ वर्षीय पुरुष, ५ असोजमा मृत्यु पुष्टि
४१६. ललितपुरका ५८ वर्षीय महिला, ५ असोजमा मृत्यु पुष्टि
४१७. ललितपुरका ६१ वर्षीय पुरुष, ५ असोजमा मृत्यु पुष्टि
४१८. झापाका ७२ वर्षीय पुरुष, ५ असोजमा मृत्यु पुष्टि
४१९. सुनसरीका ४९ वर्षीय पुरुष, ५ असोजमा मृत्यु पुष्टि
४२०. पर्साका ८८ वर्षीय पुरुष, ५ असोजमा मृत्यु पुष्टि
४२१. मकवानपुरकी १७ वर्षीया महिला, ५ असोजमा मृत्यु पुष्टि
४२२. मकवानपुरकी ६८ वर्षीय पुरुष, ५ असोजमा मृत्यु पुष्टि
४२३. चितवनका ५५ वर्षीय पुरुष, ५ असोजमा मृत्यु पुष्टि
४२४. दोलखाकी ५२ वर्षीया महिला, ५ असोजमा मृत्यु पुष्टि
४२५. रुपन्देहीका ६७ वर्षीय पुरुष, ५ असोजमा मृत्यु पुष्टि
४२६. बाँकेका ५० वर्षीय पुरुष, ५ असोजमा मृत्यु पुष्टि
४२७. बाँकेका ५९ वर्षीय पुरुष, ५ असोजमा मृत्यु पुष्टि
४२८. काठमाडौंका ५० वर्षीय पुरुष, ६ असोजमा मृत्यु पुष्टि
४२९. काभ्रेपलाञ्चोककी ५० वर्षीया महिला, ६ असोजमा मृत्यु पुष्टि
४३०. झापाका ८६ वर्षीय पुरुष, ७ असोजमा मृत्यु पुष्टि
४३१. सिराहाका ५० वर्षीय पुरुष, ७ असोजमा मृत्यु पुष्टि
४३२. काठमाडौंकी ६८ वर्षीया महिला, ७ असोजमा मृत्यु पुष्टि
४३३. काठमाडौंका १६ वर्षीय पुरुष, ७ असोजमा मृत्यु पुष्टि
४३४. ललितपुरका ७४ वर्षीय पुरुष, ७ असोजमा मृत्यु पुष्टि
४३५. बर्दियाका ६४ वर्षीय पुरुष, ७ असोजमा मृत्यु पुष्टि
४३६. बर्दियाका ३९ वर्षीय पुरुष, ७ असोजमा मृत्यु पुष्टि
४३७. झापाका ७८ वर्षीय पुरुष, ८ असोजमा मृत्यु पुष्टि
४३८. मोरङका ५० वर्षीय महिला, ८ असोजमा मृत्यु पुष्टि
४३९. काठमाडौंकी ८२ वर्षीया महिला, ८ असोजमा मृत्यु पुष्टि
४४०. काठमाडौंका ७५ वर्षीय पुरुष, ८ असोजमा मृत्यु पुष्टि
४४१.काठमाडौंका ७९ वर्षीय पुरुष, ८ असोजमा मृत्यु पुष्टि
४४२.काठमाडौंका ८० वर्षीय पुरुष, ८ असोजमा मृत्यु पुष्टि
४४३. सुनसरीका ८१ वर्षीय महिला, ८ असोजमा मृत्यु पुष्टि
४४४. धनुषाका ६८ वर्षीय पुरुष, ८ असोजमा मृत्यु पुष्टि
४४५. धनुषाका ७० वर्षीय पुरुष, ८ असोजमा मृत्यु पुष्टि
४४६.रौतहटका ६५ वर्षीय पुरुष, ८ असोजमा मृत्यु पुष्टि
४४७.भक्तपुरका ७३ वर्षीय महिला, ८ असोजमा मृत्यु पुष्टि
४४८. भक्तपुरका ८४ वर्षीय पुरुष, ८ असोजमा मृत्यु पुष्टि
४४९. धादिङका ३२ वर्षीय महिला, ८ असोजमा मृत्यु पुष्टि
४५०.तनहुँका ३९ वर्षीय पुरुष, ८ असोजमा मृत्यु पुष्टि
४५१. दाङका ३९ वर्षीय पुरुष, ८ असोजमा मृत्यु पुष्टि
४५२. कपिलवस्तुका ५० वर्षीय पुरुष, ८ असोजमा मृत्यु पुष्टि
४५३. नवलपरासीका ५५ वर्षीय पुरुष, ८ असोजमा मृत्यु पुष्टि
४५४. मोरङकी ६० वर्षीया महिला, ९ असोजमा मृत्यु पुष्टि
४५५. मोरङका ५५ वर्षीय पुरुष, ९ असोजमा मृत्यु पुष्टि
४५६. सप्तरीका ७० वर्षीय पुरुष, ९ असोजमा मृत्यु पुष्टि
४५७. ललितपुरका ५१ वर्षीय पुरुष, ९ असोजमा मृत्यु पुष्टि
४५८. काठमाडौंकी ७५ वर्षीया महिला, ९ असोजमा मृत्यु पुष्टि
४५९. कपिलवस्तुकी ७० वर्षीया महिला, ९ असोजमा मृत्यु पुष्टि
४६०. काठमाडौंका २० वर्षीय पुरुष, १० असोजमा मृत्यु पुष्टि
४६१. काठमाडौंका ७४ वर्षीय पुरुष, १० असोजमा मृत्यु पुष्टि
४६२. भक्तपुरका ८८ वर्षीय पुरुष, १० असोजमा मृत्यु पुष्टि
४६३. ललितपुरका ७६ वर्षीय पुरुष, १० असोजमा मृत्यु पुष्टि
४६४. सप्तरीका ६३ वर्षीय पुरुष, १० असोजमा मृत्यु पुष्टि
४६५. मकवानपुरका ७४ वर्षीय पुरुष, १० असोजमा मृत्यु पुष्टि
४६६. रुपन्देहीका ७२ वर्षीय पुरुष, १० असोजमा मृत्यु पुष्टि
४६७. कैलालीका ३० वर्षीय पुरुष, १० असोजमा मृत्यु पुष्टि
४६८. बाराका २० वर्षीय पुरुष, ११ असोजमा मृत्यु पुष्टि
४६९. ललितपुरका ४२ वर्षीय पुरुष, ११ असोजमा मृत्यु पुष्टि
४७०. ललितपुरका ७७ वर्षीय पुरुष, ११ असोजमा मृत्यु पुष्टि
४७१.काठमाडौंका ५० वर्षीया महिला, ११ असोजमा मृत्यु पुष्टि
४७२.काठमाडौंका ६१ वर्षीय पुरुष, ११ असोजमा मृत्यु पुष्टि
४७३.काठमाडौंका ६२ वर्षीय पुरुष, ११ असोजमा मृत्यु पुष्टि
४७४. रुपन्देहीका ७२ वर्षीय पुरुष, ११ असोजमा मृत्यु पुष्टि
४७५. बर्दियाका ६३ वर्षीय पुरुष, ११ असोजमा मृत्यु पुष्टि
४७६. बर्दियाका ५० वर्षीय पुरुष, ११ असोजमा मृत्यु पुष्टि
४७७.अछामका ३४ वर्षीय पुरुष, ११ असोजमा मृत्यु पुष्टि
४७८. सुनसरीका महिला ३८ वर्षीय महिला, १२ असोजमा मृत्यु पुष्टि
४७९. भक्तपुरका महिला ५१ वर्षीय महिला, १२ असोजमा मृत्यु पुष्टि
४८०.बाँकेका पुरुष ४७ वर्षीय पुरुष, १२ असोजमा मृत्यु पुष्टि
४८१.गुल्मीका ३४ वर्षीय पुरुष, १२ असोजमा मृत्यु पुष्टि
४८२.मोरङका ६८ वर्षीय पुरुष, १३ असोजमा मृत्यु पुष्टि
४८३. सर्लाहीका ७२ वर्षीय महिला, १३ असोजमा मृत्यु पुष्टि
४८४. महोत्तरीका ५८ वर्षीय पुरुष, १३ असोजमा मृत्यु पुष्टि
४८५.काठमाडौंका ६० वर्षीया महिला, १३ असोजमा मृत्यु पुष्टि
४८६.काठमाडौंका ५७ वर्षीय महिला, १३ असोजमा मृत्यु पुष्टि
४८७.काठमाडौंका ७० वर्षीय पुरुष, १३ असोजमा मृत्यु पुष्टि
४८८.चितवनका ५५ वर्षीय पुरुष, १३ असोजमा मृत्यु पुष्टि
४८९.बाकेका ८६ वर्षीय महिला, १३ असोजमा मृत्यु पुष्टि
४९०.बाकेका ५३ वर्षीय पुरुष, १३ असोजमा मृत्यु पुष्टि
४९१.बाकेका ३९ वर्षीय पुरुष, १३ असोजमा मृत्यु पुष्टि
४९२. सुनसरीका ६० वर्षीय पुरुष, १४ असोजमा मृत्यु पुष्टि
४९३. मोरङका ६० वर्षीय महिला, १४ असोजमा मृत्यु पुष्टि

४९४.सप्तरीका ३९ वर्षीय पुरुष, १४ असोजमा मृत्यु पुष्टि
४९५.काठमाडौंका ३४ वर्षीया महिला, १४ असोजमा मृत्यु पुष्टि
४९६.काठमाडौंका ८६ वर्षीय महिला, १४ असोजमा मृत्यु पुष्टि
४९७.काठमाडौंका ५४ वर्षीय पुरुष, १४ असोजमा मृत्यु पुष्टि
४९८.रुपन्देहीका ८२ वर्षीय पुरुष, १४ असोजमा मृत्यु पुष्टि

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार