बाजुरामा ३ छोरी र १ छोरासहित आमालाई खोलाले बगायो

बाजुरामा ३ छोरी र १ छोरासहित आमालाई खोलाले बगायो
फाइल तस्विर

बाजुरा: बाजुराको हिमाली गाउँपालिका–५ कवाडी गाउँका एकै परिवारका ५ जनालाई खोलाले बगाएर बेपत्ता बनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार स्थानीय ३० वर्षकी सत्ता नेपाली उनका ३ छोरी र १ छोरासहित खोलामा बगेकी हुन् ।

उनीहरुलाई नुहाउने क्रममा खोलाले बगाएको प्रहरीको भनाइ छ । सत्ता नेपाली उनका १, ४ र ५ वर्षकी छोरी र २ वर्षका छोरासहित ३ बजेतिर नुहाउन घरबाट निस्कीएकी थिइन् । बिछिया प्रहरी चौकीबाट खटिएको प्रहरीले उनीहरुको खोजीका कार्य गरिरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार