कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको पत्रकार सम्‍मेलन (लाइभ)

धनगढीः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् कोरोना भाइरस (कोभिड-१९) को नियमित अपडेट गराउँदै आएको छ। २०७६ चैत ११ गतेदेखि सुरु भएको पत्रकार सम्मेलनलाई मन्त्रालयले निरन्तरता दिएको हो।

https://youtu.be/756swa6-W6c

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै आएका छन्।  मन्त्रालयका अनुसार नेपालमा ८४ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६२ हजार ७४०  जनाले कोरोना जितेका छन् ।

अहिलेसम्म ५२८ जनाले भने कोरोनाकै कारण ज्यान गुमाएका छन् । नेपालमा लकडाउन र निषेधाज्ञा खुकुलो भएपछि सहरी क्षेत्रमा संक्रमण बढ्दै गएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार