नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुग्यो

डडेल्धुरामा एक जना कोरोना संक्रमितको मृत्यु
File Photo

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६०० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार