कैलालीमा कामको चटारो, किसान धान भित्र्याउनमा व्यस्त (फोटो समाचार)

कैलालीमा कामको चटारो, किसान धान भित्र्याउनमा व्यस्त

धनगढीः अरु बेला यो समयमा दशैँ मान्ने र टीका थाप्न जाने चटारो हुने भएकोले पनि कैलालीका कृषक खेतमा पाकेको धान भित्र्याउने चटारो परीरहेका हुन्थे । तर यसपालिको दशै झण्डै एक महिना ढिलाहुने भएकाले कैलालीका कृषकहरुलाई धान बालि भित्र्याउन सहज भएको छ ।खेत खेतमा धान पाकेपछि कृषक धान काट्नमा व्यस्त भएका हुन् । अहिलेको समयमा अधिकांश कृषक बिहान देखी बेलुका सम्म धान काट्न खेत खेतमा व्यस्त देखीन्छन् ।

यस वर्ष समयमै वर्षा भएकाले सुदूरपश्चिममा धानको उत्पादनमा समेत वृद्धि हुने अनुमान कृषि ज्ञानकेन्द्र कञ्चनपुर तथा कृषि विज्ञहरुले अनुमान गरेका छन् । हेरौं दश तस्विरमा कैलालीको अत्तरीका धान भित्र्याउनमा व्यस्त किसान…….!

कैलालीमा कामको चटारो, किसान धान भित्र्याउनमा व्यस्तकैलालीमा कामको चटारो, किसान धान भित्र्याउनमा व्यस्तकैलालीमा कामको चटारो, किसान धान भित्र्याउनमा व्यस्तकैलालीमा कामको चटारो, किसान धान भित्र्याउनमा व्यस्त कैलालीमा कामको चटारो, किसान धान भित्र्याउनमा व्यस्त कैलालीमा कामको चटारो, किसान धान भित्र्याउनमा व्यस्त कैलालीमा कामको चटारो, किसान धान भित्र्याउनमा व्यस्त कैलालीमा कामको चटारो, किसान धान भित्र्याउनमा व्यस्त कैलालीमा कामको चटारो, किसान धान भित्र्याउनमा व्यस्त कैलालीमा कामको चटारो, किसान धान भित्र्याउनमा व्यस्त

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार