धनगढीस्थित चौलानी डिपार्टमेन्टल स्टोरका कोरोना संक्रमित कर्मचारी होम आइसोलेसनमा

चौलानी डिपार्टमेन्टल स्टोर

धनगढी: धनगढीस्थित चौलानी डिपार्टमेन्टल स्टोरका कोरोना भाइरस (कोभिड १९) संक्रमित कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।

मंगलबार डिपार्टमेन्टलल विज्ञप्ति जारी गर्दै १ सय २७ जना कर्मचारी मध्ये १६ जनामा कोरोना पोजेटिभ देखिएको तर उनीहरुलाई कुनै लक्षण नदेखिएको जनाएको छ । साथै उनीहरु होम आइसोलेसनमा रहेको जनाइएको छ ।

यसैबीच स्टोरले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गर्दै कारोवार सुचारु राखेको जानकारी दिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार