उद्योग मन्त्री भट्टद्वारा चुरे गाउँपालिकाको नव निर्मित भवनको उद्घाटन

उद्योग मन्त्री भट्टद्वारा चुरे गाउँपालिकाको नव निर्मित भवनको उद्घाटन

चुरे गाउँपालिकाको नब निर्मित भबनको उदघाटन
Advertisement

धनगढीः कैलालीको दुर्गम चुरे गाउँपालिकाको नब निर्मित भबनको आज उदघाटन गरिएको छ । संघिय सरकारका उधोग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले उदघाटन गरेका हुन । चुरे गाउँपालिका १ घडखेरा मा गाउँपलिकाले आफ्नै तीन तले भबन बनाएको हो ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सामाजिक बिकासमन्त्री कृष्णराज सुबेदी, प्रदेश सांसद चुनुकुमारी चौधरी,गाउँपालिकाका अध्यक्ष धन बहादुर रोक्का मगर लगाएतको उपस्थीती रहेको छ ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार