उद्योग मन्त्री भट्टद्वारा चुरे गाउँपालिकाको नव निर्मित भवनको उद्घाटन

चुरे गाउँपालिकाको नब निर्मित भबनको उदघाटन

धनगढीः कैलालीको दुर्गम चुरे गाउँपालिकाको नब निर्मित भबनको आज उदघाटन गरिएको छ । संघिय सरकारका उधोग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले उदघाटन गरेका हुन । चुरे गाउँपालिका १ घडखेरा मा गाउँपलिकाले आफ्नै तीन तले भबन बनाएको हो ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सामाजिक बिकासमन्त्री कृष्णराज सुबेदी, प्रदेश सांसद चुनुकुमारी चौधरी,गाउँपालिकाका अध्यक्ष धन बहादुर रोक्का मगर लगाएतको उपस्थीती रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार