आज देशभर थप २ हजार २२५ संक्रमित भेटिए, १३ को मृत्यु

नेपालमा कोरोना भाइरस

काठमाडौंः आज देशभर थप २ हजार २२५ जना संक्रमित भेटिएका छन् ।

यससँगै संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज थप २ हजार ८४६ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ। हाल देशभर ४६ हजार ५७ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा देशभर १३ जना संक्रमितको मृत्यु भएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार