आज देशभर थप २ हजार २२५ संक्रमित भेटिए, १३ को मृत्यु

आज देशभर थप २ हजार २२५ संक्रमित भेटिए, १३ को मृत्यु

नेपालमा कोरोना भाइरस

काठमाडौंः आज देशभर थप २ हजार २२५ जना संक्रमित भेटिएका छन् ।

यससँगै संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज थप २ हजार ८४६ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ। हाल देशभर ४६ हजार ५७ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा देशभर १३ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार