सदाका लागी अस्ताए रेडियो नेपालका पूर्वउपनिर्देशक थापा !

सदाका लागी अस्ताए रेडियो नेपालका पूर्वउपनिर्देशक थापा !

रेडियो नेपालका पूर्वउपनिर्देशक थापाको निधन
Advertisement

काठमाडौं: रेडियो नेपालका पूर्वउपनिर्देशक मधुसुदन थापाको ६८ वर्षको उमेरमा निधन भएको छ ।

थापाको ललितपुर महानगरपालिका–४ एकान्तकुनास्थित निवासमा शुक्रबार निधन भएको हो ।

उनले ३५ वर्ष ११ महिना ७ दिन रेडियो नेपालमा सेवा गरेका थिए । २०६७ साल कार्तिक १९ गतेदेखि उपनिर्देशक ९प्राविधिकतर्फ० पदबाट अनिवार्य अवकाश पाएका थिए । उनका श्रीमती र दुई छोरा छन् ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार