सदाका लागी अस्ताए रेडियो नेपालका पूर्वउपनिर्देशक थापा !

रेडियो नेपालका पूर्वउपनिर्देशक थापाको निधन
प्रकाशित : :

काठमाडौं: रेडियो नेपालका पूर्वउपनिर्देशक मधुसुदन थापाको ६८ वर्षको उमेरमा निधन भएको छ ।

थापाको ललितपुर महानगरपालिका–४ एकान्तकुनास्थित निवासमा शुक्रबार निधन भएको हो ।

उनले ३५ वर्ष ११ महिना ७ दिन रेडियो नेपालमा सेवा गरेका थिए । २०६७ साल कार्तिक १९ गतेदेखि उपनिर्देशक ९प्राविधिकतर्फ० पदबाट अनिवार्य अवकाश पाएका थिए । उनका श्रीमती र दुई छोरा छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट