मनकारी मदन: गरे बेसहाराहरु का लागी ८३ जोर लुगा सहयोग भन्छन्,‘आफुलाइ भाग्यमानी सम्झेको छु’

भट्टद्धारा मानव सेवा आश्रम र दृष्टि फाउण्डेसनलाई न्याना कपडा वितरण
कपडा वितरण

धनगढीः धनगढीका सामाजिक अभियन्ता युवा मनका ढुकढुकी मदन भट्टले मानव सेवा आश्रम र दृष्टि फाउण्डेसनलाई न्याना कपडा वितरण वितरण गर्नुभएको छ ।

भट्टले छोरी खुसी र छोरा शुलभ सहित शुक्रबार आश्रम र फाउण्डेसनमै पुगेर बेसाहारा हरुका लागी जाडोको समयमा आवश्यक पर्ने ८३ थान कपडा वितरण गर्नुभएको हो ।

छोराछोरीलाई पनि सामाजिक कामहरुमा अग्रसर गराउनका लागि भट्टले आफ्ना दुबै सन्ततिलाई सँगै लगेर मानव सेवा आश्रममा ४३ र दृष्टि फाउण्डेसनमा ४० थान न्याना कपडाहरु वितरण गरेको बारे जाकारी आफ्नो समाजिक सञ्जाल फेसकुकमा राख्नुभएको छ ।

वेसहाराहरुलाई सहयोग गर्दै आएका संस्थाहरुमा ६० हजारभन्दा मुल्यका कपडाहरु वितरण गरिएका छन्। जाडोको समयमा आवश्यक पर्ने न्यानो लगुगा सहयोग गर्नपाउदा आफुलाइ भाग्यमानी सम्झेको भट्टले बताउनुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार