कानून मन्त्री शाह दम्पत्तीलाई पनि देखीयो कोरोना

सुदूरपश्चिमका कानून मन्त्री शाह दम्पत्तीलाई कोरोना पुष्टि
प्रकाशित : :

धनगढीः सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा शाहलाई संक्रमण पुष्टि भएको हो ।

स्रोतका अनुसार शनिबार गरिएको परीक्षणमा मन्त्री शाह र उनकी श्रीमतीलाई कोरोना पनि पुष्टि भएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट