धनगढीमा मेरो रोजाई अनलाईन सपको विक्रि डिपो सञ्चालनमा

'हामी सबैको रोजाई'- मेरोरोजाई डटकम

मेरो रोजाई अनलाईन सप को विक्रि डिपो सञ्चालनमा

धनगढीः धनगढीमा मेरो रोजाई अनलाईन सपको विक्रि डिपो सञ्चालनमा आएको छ ।

बिगत दुई बर्ष देखी अनलाईनमा कारोबार गर्दै आएको मेरो रोजाई अनलाईन सपले धनगढी स्थित बुद्धमार्गमा आफ्नो विक्रि डिपो शनिबार देखि सञ्चालनमा ल्याएको हो ।

सेवाग्रहीले मेरो रोजाई अनलाईन सपको वईभसाईट www.merorojai.com बाट समान खरीद गरेमा बजारको मुल्य भन्दा कम मुल्यमा इलेक्ट्रोनिक समान विक्रि गर्ने तथा बिभिन्न अफरहरू उपलब्ध हुने सँस्थाका प्रवन्ध निर्देशक केशब जोशीले बताउनु भयो ।

सपको विक्रि डिपो बुद्धमन्दिर नजिक मेनरोड धनगढीमा रहेको छ । सेवाग्राहीले अनलाईनमार्फत मेरोरोजाई डटकम लगईन गरी समान अर्डर गर्न सक्नेछन भने डिपोमै गएर पनि आवश्यक समान खरीद गर्नसक्ने जोशीले बताउनु भयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार