कैलालीको घोडाघोडीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

कैलालीको घोडाघोडीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
प्रकाशित : :

कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालीका १ घोडाघोडी मन्दिर नजिकै से १ च ५०८४ नम्बरको ट्याक्टरले से ५ प १७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुखडका सुरेश लामिछानेको मृत्यु घोडाघोडी अस्पतालले जनाएको छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको इलाका प्रहरी सुखडले जानकारी दिएको छ ।

 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट