बैतडीमा गोरुले कुल्चिदा एक बृद्धाको ज्यान गयो

मृत अवस्थामा फेला
सांकेतिक तस्विर
प्रकाशित : :

बैतडीः गोरुले कुल्चिदा बैतडीमा एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका ६ रोडिदेवलकी ६० बर्षीया जयन्ती भण्डारी रहेकी बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

घर नजिकैको खेतमा गहुँ छर्ने क्रममा भण्डारीलाई कुल्चेको प्रहरीले जनाएको छ । गोरुले कुल्चेर गम्भीर घाइते बृद्धाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट