कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका गौरीगंगा ३ का वडाध्यक्षको शव व्यवस्थापन

कोरोना सङ्क्रमण बाट ज्यान गुमाएका वडाध्यक्षको शव व्यवस्थापन

धनगढीः कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको शव व्यवस्थापन गरिएको छ ।

शुक्रवार विहान ६ः २५ बजे मृत्यु भएका ६३ वर्षीय शाहको विधि पूर्वक अन्त्यष्टी गरिएको जनाइएको छ ।

शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए । उनी तत्कालीन एमाले बाट निर्वाचित वडाध्यक्ष हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार