सांसद नरबहादुर धामीलाई पनि देखीयो कोरोना

कञ्चनपुरका सांसद धामी

धनढीः कञ्चनपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य नरबहादुर धामीलाई पनि कोरोना पोजेटिभ देखिएको छ।

केहि दिन अघि सामान्य ज्वरो, रुघाखोकी लगायतका लक्षण देखिएपछि पीसीआर परीक्षण गरेका सांसद धामीमा कोरोना पोजेटिभ देखिएको हो।

धामी अहिले होम आइसोलेशनमा बसिरहेका छन्। ज्वरो तथा रुघाखोकी र शरिर दुख्ने लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको उनले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार