पत्रकार ऋषि धमलालाई पनि देखीयो कोरोना

पत्रकार ऋषि धमलालाई पनि देखीयो कोरोना

पत्रकार ऋषि धमलालाई

धनगढी: पत्रकार ऋषि धमलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार भएको परीक्षणमा उनलाई कोरोना देखिएको हो ।

उनी अहिले घरमै आइसोलेसनमा रहेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । आफु कन्ट्याक ट्रेसिङमा परेको र आज चेक गर्दा कोरोना पोजेटिभ देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार