डडेल्धुरामा जीप दुर्घटना, चालक फरार

डडेल्धुरामा जीप दुर्घटना, चालक फरार

डडेल्धुरामा जीप दुर्घटना
Advertisement

डडेल्धुराः सोमबार डडेल्धुरामा जीप दुर्घटना भएको छ । बोलेरो जिप जिल्लाको भागेश्वर गाउँपालिका वडा नम्बर-४ स्थित ऐडुङग्रामा दुर्घटना भएको हो ।

म १ ज ३०३ नम्बरको जीपमा १३-१४ जना सवार रहेको इलाका प्रहरी चौकी बगरकोटका प्रहरी सहायक निरीक्षक नरेन्द्र भट्टले जानकारी दिए।

सहायक निरीक्षक भट्टका अनुसार दुर्घटनामा परी यात्रुहरु सामान्य घाइते भएका छन् । दुर्घटनापछि चालक भने फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार