SKIP THIS

धनगढी उप-महानगरपालिका

डडेल्धुरामा जीप दुर्घटना, चालक फरार

डडेल्धुरामा जीप दुर्घटना

डडेल्धुराः सोमबार डडेल्धुरामा जीप दुर्घटना भएको छ । बोलेरो जिप जिल्लाको भागेश्वर गाउँपालिका वडा नम्बर-४ स्थित ऐडुङग्रामा दुर्घटना भएको हो ।

म १ ज ३०३ नम्बरको जीपमा १३-१४ जना सवार रहेको इलाका प्रहरी चौकी बगरकोटका प्रहरी सहायक निरीक्षक नरेन्द्र भट्टले जानकारी दिए।

सहायक निरीक्षक भट्टका अनुसार दुर्घटनामा परी यात्रुहरु सामान्य घाइते भएका छन् । दुर्घटनापछि चालक भने फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार