बैतडीमा किशोरिको ज्यान लिने नरभक्षी चितुवा स्थानीयद्धारा यसरी मारीयो ! (फोटो समाचार)

बैतडीमा किशोरिको ज्यान लिने नरभक्षी चितुवालाई स्थानीयले घेरा हाली मारे
तस्विरः सामाजिक सञ्जाल

बैतडीः बैतडीमा किशोरिलाई आक्रमण गरि ज्यान लिने नरभक्षी चितुवालाई स्थानियहरुले मारेका छन ।

जिल्लाको शिवनाथ गाउँपालिका ४ बगारकी १८ बर्षीया माया महतालाई आक्रमण गरी ज्यान लिने चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेका हुन । चितुवाले मायाको लासलाई नछोडेपछि गाउँबाट गएका स्थानीयहरुले घरेलु हतियार प्रहार गरेर चितुवा मारेका वडा नं ४ का वडा अध्यक्ष लक्ष्मण महताले जानकारि दिनुभएको छ ।

चितुवा मार्ने क्रममा तीन जना सामान्य घाइते भएका उहाँको भनाई छ । डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका १ मर्मागाडमा घासँ काट्न गएका बेला चितुवाले सोमबार दिउँसो आक्रमण गरेर मायाको मृत्यु भएको थियो ।

मायाको शवलाई चितुवाले नछोडेपछि घाँस काट्न गएका महिलाहरुले स्थानीयहरुलाई बोलाएका र त्यसपिछ सबै स्थानियहरुले चारैतिरबाट घेराहारलेर चितुवा मारेका बताइएको छ। हेरौं नरभक्षी चितुवा मार्दा के-के भयो आठ तस्विरमा…!

बैतडीमा किशोरिको ज्यान लिने नरभक्षी चितुवालाई स्थानीयले घेरा हाली मारे

बैतडीमा किशोरिको ज्यान लिने नरभक्षी चितुवालाई स्थानीयले घेरा हाली मारे

बैतडीमा किशोरिको ज्यान लिने नरभक्षी चितुवालाई स्थानीयले घेरा हाली मारे

बैतडीमा किशोरिको ज्यान लिने नरभक्षी चितुवालाई स्थानीयले घेरा हाली मारे

बैतडीमा किशोरिको ज्यान लिने नरभक्षी चितुवालाई स्थानीयले घेरा हाली मारे

बैतडीमा किशोरिको ज्यान लिने नरभक्षी चितुवालाई स्थानीयले घेरा हाली मारे

बैतडीमा किशोरिको ज्यान लिने नरभक्षी चितुवालाई स्थानीयले घेरा हाली मारे

बैतडीमा किशोरिको ज्यान लिने नरभक्षी चितुवालाई स्थानीयले घेरा हाली मारे
तस्विरः सामाजिक सञ्जाल/नरभक्षी चितुवाको आक्रमणबाट मृत किशोरी

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार