मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु , डोटीमा यातायात बन्द

मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु , डोटीमा यातायात बन्द

डोटीमा यातायात बन्द
Advertisement

डोटी: डोटीमा यातायात बन्द गरिएको छ । सोमबार राति मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु भएपछि यातायात बन्द गरिएको हो ।

सायल गाउँपालिकाकी ७० वर्षीया टिकेश्वरी बिकको मोटरसाईकलको ठक्करबाट मृत्यु भएपछि उनका आफन्तले मोटरसाइकल चाललाई नियन्त्रण लिएर आवश्यक कारवाही गर्नुपर्ने माग सहित दिपायलमा यातायात बन्द गरेका हुन ।

बिकलाई से ५ ख ९४६९ नम्बरको मोटरसाइकले ठक्कर दिएको भएपपि चालक भने फरार भएका थिए ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार