मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु , डोटीमा यातायात बन्द

डोटीमा यातायात बन्द

डोटी: डोटीमा यातायात बन्द गरिएको छ । सोमबार राति मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु भएपछि यातायात बन्द गरिएको हो ।

सायल गाउँपालिकाकी ७० वर्षीया टिकेश्वरी बिकको मोटरसाईकलको ठक्करबाट मृत्यु भएपछि उनका आफन्तले मोटरसाइकल चाललाई नियन्त्रण लिएर आवश्यक कारवाही गर्नुपर्ने माग सहित दिपायलमा यातायात बन्द गरेका हुन ।

बिकलाई से ५ ख ९४६९ नम्बरको मोटरसाइकले ठक्कर दिएको भएपपि चालक भने फरार भएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार