जनसचेतनामा जुट्यो ट्राफिक प्रहरी, बसपार्कमा जनचेतना मुलक पर्चा पम्पलेट बितरण

ट्राफिक प्रहरीद्धारा ट्राफिक जनचेतना मुलक पर्चा पम्पलेट बितरण

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले धनगढी बसपार्कमा सवारी चालक, परिचालक तथा सर्ब साधारणलाई ट्राफिक जनचेतना मुलक पर्चा पम्पलेट बितरण गरेको छ ।

सेवाग्राही मैत्री ब्यवहार तालुक सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको अभियानलाई कार्यान्वयन गर्दै धनगढीमा ट्राफिक प्रहरीले जनचेतना मुलक पर्चा पम्पलेट बितरण गरेको हो ।

साथै सवारी नियम पालना गर्ने सम्बन्धमा ट्राफिक जनचेतना मुलक कार्यक्रम र कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दुरी कायम राखी सवारी सञ्चालन गर्ने, सेनिटाईजर र माक्सको अनिवार्य प्रयोग गर्ने सम्बन्धमा सम्झाई बुझाई कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार