अन्यायको पराकाष्ठः धनगढीमा महिला प्रहरीको यातनाका कारण युवकद्धारा आत्महत्याको प्रयास

कैलालीमा महिला प्रहरीले यातना दिएको भन्दै एक युवकले आत्महत्याको प्रयास

धनगढी :  कैलालीमा महिला प्रहरीले यातना दिएको भन्दै एक युवकले आत्महत्याको प्रयास गरेका छन्

समाजिक हिंसाका कारण महिलाले आत्महत्या गरेको गर्ने प्रयासका घटना प्रशस्त सुन्ने अनि देखिने गर्दछन तर महिलाका कारण पुरुषले आत्महत्याको प्रयास गरेको सायदै बिरलै सुन्नमा मिल्छन तर धनगढीमा महिला प्रहरीको यातनाका कारण एक पुरुषले आत्महत्याको प्रयास गरेका छन

जिल्लाको धनगढी उपमहानगरपालिका स्थित पशुपति टोलमालिभिङ टुगेदरमाबस्दै आएकी कमला मगर (महिला प्रहरी) ले आफ्नो साथी अन्दाजी (१८१९) वर्षिय युवक सुनिल भण्डारी लाई दिनहु अनेकौं बाहानामा यातना दिने गरेको जबरजस्ति विबाह गराउन लागेकोले युवकले महिला प्रहरी डिउटीमा गएको बेला आत्महत्याको प्रयास गरेको  जनाईएको

उनिहरु दुबै जना पशुपतिटोलमा भाडा गरी बसीरहेका हुन् अहिले स्थानियले दुवैजनालाई कैलाली प्रहिको जिम्मा लगाएका छन्

प्रतक्षदर्शी स्थानिय महिलाले भनिन्,‘महिला प्रहरीले युवकलाई बिहे गर्ने भनि बोलाएर संगै बस्नलागेको तिन महिना पुग्नलाग्यो तर खै यीनिहरु सधै झगडामात्रै गर्थे आज तयुवकले झुण्डिएर आत्महत्याको प्रयास समेत गरे, धन्न ! बाबुले समयमै देख्यो सबै मीलेर ज्यान जोगाउन सफल भयौं

सम्झाउदा पनि उल्टै महिला प्रहरीले धम्काउने गरेको बताउदै भोली आफुहरुलाई समस्या पर्ने डरले प्रहरीको जिम्मा लगाएको उनले बताईन्

त्यस्तै, अर्का प्रतक्ष दर्शी एक भने,‘दुबैजालिभिङ टुगेदरमाबस्दै आएका थिए तर बिचरा युवकलाई महिला प्रहरीले सधै कुट्थिन् पनि कहील्यै प्रतिसोधमा उत्रेन ! भएन भनेर उल्टो आज आत्महत्यको प्रयास गर्नपुगे

सायद उनले प्रहरी प्रशासनका जिम्मेवार अधिकारीबाट नै यस्तो हर्कत भईरहेको देखेर पनि होला संका गर्दै भने, ‘केटा यकदमै सोझो अनि सहनशील हेर्दै जानु पक्कै फसाईएला भन्दै युवकले न्याय पाउनेमा संका समेत व्यक्त गरे

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार