करेन्ट लागेर डडेल्धुरामा एक युवकको ज्यान गयो

करेन्ट लागेर ज्यान गयो
सांकेतिक तस्विर

डडेल्धुराः करेन्ट लागेर डडेल्धुराको गन्यापधुरा गाउँपालिका– १ का कृष्ण दियालको करेन्ट लागेर मृत्यु भएको छ । उनि इन्जिनीयरिङ पढ्दै गरेका अध्यनशील विद्यार्थि थिए ।

खेतमा पानी लगाइरहेका बेला अन्दाजी २५ वर्षका दियाललाई करेन्ट लागेको थियो । मंगलबार करेन्ट लागेर घटना स्थलमै उनको ज्यान गएको भएको गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार