SKIP THIS

S.P.A  Collage

सेती प्रादेशिक अस्पतालका अध्यक्ष जोशीलाई पनि देखीयो कोरोना, स्वास्थ्य अवस्था सामान्य

दुर्गा जोशी
दुर्गा जोशी

धनगढीः सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समिति अध्यक्ष दुर्गा जोशीलाई कोरोना पुस्टी भएको छ । केही दिनदेखी रुघाखोकी लागेपछि कोरोना परिक्षणका लागी स्वाव दिएका जोशीको नतिजा पोजेटीभ आएको हो ।

जोशी अहिले होम आइसोलेशनमा छन् । ४/५ गते स्वास्थ्यमा समस्या देखिएपछि परिक्षणका लागी स्वाद दिएको र आज रिपोर्ट पोजेटिभ आएको उनले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै आफुलाई कोरोना संक्रमण भएको जनाएका छन् ।

अहिले जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनि कोरोना महामारीका बिच अस्पतालको काममा लाग्दालाग्दै कोरोना पोजेटिभ भएका हुन् । कोरोना पोजेटिभ देखिएपनि समस्या खासै नभएकाले छिट्टै कोरोना जितेर काममा फर्किने जोशीले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार