मुख्यमन्त्री भट्टद्वारा बैतडी दुर्घटनामा परी ज्यान गुमाउनेहरु प्रति श्रद्धान्जली ब्यक्त

मुख्यमन्त्री त्रिलोचन भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बैतडीमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेहरु प्रति भावपुर्ण श्रद्धान्जली ब्यक्त गरेका छन् । घट्नाप्रति दुख प्रकट गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

मुख्यमन्त्री भट्टको निजी सचिवालयले मंगलवार शोक बक्तब्य सार्वजनिक गर्दै भनेको छ, ‘अकल्पनीय यस घडीमा उद्दार तथा उपचारमा आ आफ्नो क्षेत्रवाट लाग्न सबैमा आग्रह गर्छौं ।’ शोक सन्तप्त परिवारजनहरुमा गहिरो समबेदना प्रकट समेत ब्यक्त गरेको छ ।

https://sodhpatra.com/2020/11/24/9821/

 

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार