कैलालीमा अवैध किरानाका सामान र मोटरसाइकलका पार्टपुर्जा बरामद

जिल्ला प्रहरी कार्यालय कैलाली

धनगढीः कैलाली प्रहरीले मोटरसाइकलका अवैध पार्टपुर्जा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका ३ बाट ७७ हजार २ सय रुपैयाँ बराबरका अवैध किरानाका सामान र मोटरसाइकलका पार्टपुर्जा बरामद गरिएको जनाएको छ।

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार