यस्तो छ ‘मिस्टर आरजे’ को रीमेक म्युजिक भिडियो ‘तु माईत जन जाई रे’

‘मिस्टर आरजे’ को रीमेक म्युजिक भिडियो ‘तु माईत जन जाई रे’
तस्विरः भिडियोबाट

धनगढीः गायक, संगीतकार तथा चर्चित र्यापर राजेन्द्र भट्ट अर्थात (मिस्टर आरजे) ले गायक करन सिंह ऐरको गीत ‘तु माईत जन जाई रे’ को रीमेक म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

पुस्प खड्का, राजेन्द्र भट्ट, ईनु क्षेत्री र प्रोमिञ्जल भट्ट लगाएतको अभिनय रहेको रीमेक भीडियो ‘तु माईत जन जाई रे’ शनिबार गोल्डेन हिल्स पिक्चर युटुव च्यानल बाट सार्वजनिक गरेका छन् ।

‘तु माईत जन जाई रे’ को रीमेक ‘‘तु माईत जन जाई रे’ का (ओरिजिनल) गायक करन सिंह ऐर बाट लिखित अनुमती लिएर रीमेक निर्माण गरीएको जनाईएको छ ।

भिडियोमा सुदूरपश्चिमका पर्यटकिय क्षेत्रका दृश्यहरु देख्न पाईन्छ । ‘तु माईत जन जाई रे’ को रीमेक राजेन्द्र भट्ट (मिस्टर आरजे)ले गरेका हुन् भने, श्वर रमेश बलायर र पुर्णकला बिसीकोे रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार