समाजवादी राष्ट्रिय मञ्च नेपाल अछामको प्रथम जिल्लाभेला सम्पन्न

समाजवादी राष्ट्रिय मञ्च नेपाल अछामको प्रथम जिल्लाभेला सम्पन्न

धनगढीः समाजवादी राष्ट्रिय मञ्च नेपाल अछामको प्रथम जिल्लाभेला सम्पन्न भएको छ ।

आईतबार एक कार्यक्रमका बिच राष्ट्रिय परिवेस, जनतन्त्र जनजिविका तथा समाजमा व्याप्त अनियमितता, भ्रष्टाचार लगाएतका सवालमा समयाअनुकुल बहस, छलफल, खबरदारी अभियानका माध्यमबाट समाज परिवर्तनकालागी नागरीकका तर्फबाट अभियान सञ्चालन गर्दै कर्तव्य बहन तथा अधिकार प्राप्तीका लागी संघर्ष गर्ने समिति समाजवादी राष्ट्रिय मञ्च नेपालको अछाम जिल्ला सम्मेलन अछाममा सम्पन्न भएको हो ।

सम्मेलन के.क. सदस्य अशोक भण्डारीको अध्यक्षता एवं केन्द्रिय अध्यक्ष देवीदत्त पाण्डेयको प्रमुख आतिथ्यमा सम्पन्न भएको जनाईएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार